‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ ८, २०७६
|
|
४९ पटक हेरिएको
Shares
‘कबीर सिंह’ले तोड्यो शाहिद कपूरको करिअरका सबै रेकर्ड, पद्मावतको पनि रेकर्ड तोडियो

सारांश

  • काठमाडौं।
  • शाहिद कपूर र कियारा आडवाणीको फिल्म कबीर सिंहले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ ।
  • फिल्मले दोस्रो दिन शनिबार २२।

काठमाडौं। शाहिद कपूर र कियारा आडवाणीको फिल्म कबीर सिंहले बक्स अफिसमा धमाकेदार सुरुवात गरेको छ । फिल्मले दोस्रो दिन शनिबार २२।७१ करोड कमाइ गरेको छ । पहिलो दिन यो फिल्मले २०।२१ करोड कमायो । यो फिल्मले शाहिद कपुरको करिअरका सबै रेकर्ड तोडिदिएको छ ।
शाहिद कपूर अभिनित फिल्ममध्ये अहिलेसम्म पहिलो दिन सर्वाधिक कमाइ गर्ने फिल्म पद्मावत थियो । २०१८ को जनवरप्मा रिलिज भएको पद्मावतले पहिलो दिन १९ करोड कमाएको थियो । त्यो रेकर्ड अब कवीर सिंहले तोडिदिएको छ । कबीर सिंहको २ दिनको कूल कमाइ ४२।९२ करोड भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटरमा यसको जानकारी दिएका हुन् । यो धमाकेदार ओपनिङसँगै कबीर सिंहले यस वर्ष सबैभन्दा ठूलो ओपनिङ गर्ने फिल्मको सूचीमा चौथो स्थान ओगटेको छ । यो फिल्म २०१७ मा रिलिज भएको तेलुगु फिल्म अर्जुन रेड्डीको रिमेक हो ।

यो पनि पढ्नुहोस्

परिणीतालाई किन लाग्यो अर्जुन कपुर बेष्ट किसर र ?

मुम्बई । अभिनेत्री परिणीति चोपडाले अर्जुन कपुर वेष्ट किशर रहेको बताएकी छन् । परिणीतिले बलिउड अभिनेत्री नेहा धुपियाको एक शोमा गएका बेला अर्जुन कपुर र सिद्धार्थ मल्होत्रामा वेष्ट किशरको भन्ने प्रश्नमा अर्जुनको नाम लिएकी हुन् । शोमा नेहाले परिणीतिसँग सोधिन्, ‘सिद्धार्थ मल्होत्रा र अर्जुन कपुरमा को वेस्ट किशर रु’ परिणीतिले दुईसँग सबैभन्दा धेरै फिल्म गरेकी छन् । उनले अर्जुनलाई ‘वेष्ट किशर’ बताइन् । परिणीतिले भनिन्, ‘अर्जुन र मेरो एउटा छुट्टै प्रकारको रिलेशनसिप छ । ऊ मलाई जस्तो छु त्यस्तै रहन दिन्छ । अर्जुन र सिद्धार्थमा म अर्जुनलाई उत्कृष्ट किशर भन्छु । आशा छ अर्जुनले यो सुनिरहेको होला ।’ उनले दीपिका पादुकोणभन्दा पहिला आफूलाई शुजित सरकारको फिल्म ‘पिकू’ अफर आएको पनि खुलाइन् ।

अहिले ब्याडमिन्टन प्लेयर सायना नेहवालको बायोपिकको तयारीमा व्यस्त छिन् । चाँडै यसको छायांकन सुरु हुँदैछ । उनी आफ्नो तयारीको बारेमा सामाजिक सञ्जालमार्फत् फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । परिणीतिले आफ्नो वेष्ट फ्रेन्ड सानिया मिर्जाबाट स्पोर्ट्सको विषयमा सल्लाह पनि लिइरहेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरिङ्गाल पोल्न जाँदा मृत्यु
अरिङ्गाल पोल्न जाँदा मृत्यु
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
काँग्रेसले नेपाली अर्थतन्त्रलाई बिगारेको होइन : नेता सिंह
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
प्रधानमन्त्री ओली फ्रान्समा १ घण्टा केबलकारमा यसकारण अड्किए
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन
अमेरिकी नयाँ सुरक्षा रणनीति ‘आक्रामक’ : पुटिन
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
रवि लामिछानेविरूद्ध १ अर्ब ५१ करोड बिगो मागसहित आज मुद्दा दर्ता हुँदै
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना भ्याक्सिन एक महिनाभित्र सार्वजनिक प्रयोगमा आउने, दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुदै
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास
प्रधानमन्त्री ओलीद्वारा कीर्तिपुरमा एमाले मुख्यालय भवन शिलान्यास