बुहारीले बलात्कारको पोल खोलेपछि दुई जेठाजु पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२१ पटक हेरिएको
Shares
बुहारीले बलात्कारको पोल खोलेपछि दुई जेठाजु पक्राउ

सारांश

  • धादिङ — बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन ।
  • जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।
  • आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलार्ई पक्राउ गरेको हो ।

धादिङ — बुहारी बलात्कार गरेको आरोपमा दुई जेठाजु पक्राउ परेका छन । जिल्लाको थाक्रे गाउँपालिका ११ की २२ बर्षीया बुहारीलार्ई बारम्बार बलात्कार गरेको अरोपमा ३५ बर्षीय र २९ बर्षीय दुई जेठाजुलार्ई प्रहरीले पक्राउ गरेको हो ।

आफुलाई दुई बर्षदेखि बलात्कार गरेको भन्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि धादिङ प्रहरीले आरोपितहरुलार्ई पक्राउ गरेको हो ।

पछिल्लोपटक माइलो जेठाजुलाई यही असोज ५ गते तथा जेठो जेठाजुलाई गत साउन २८ गते बलात्कार गरेको पीडित बुहारीको भनाई छ । आफुलाई बलात्कार गर्न अरु मानिसहरुलाई समेत पठाएको पीडितको आरोप छ ।

अन्याय सहन नसकेर अन्नतः आफु न्यायका लागि गुहार्न आएको उनले बताएकी छिन् ।

आजको नागरिक दैनिकमा खबर छ ।

(www.udenar.edu.co)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
‘भिजिट नेपाल इयर- २०२०’ अभियानको आधिकारिक लोगो सार्वजनिक
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने सरकारको निर्णय
दैनिक सम्भाेग गर्दा हुन्छ यस्ता फाइदा !
दैनिक सम्भाेग गर्दा हुन्छ यस्ता फाइदा !
एमाले अध्यक्ष मण्डलको निधन
एमाले अध्यक्ष मण्डलको निधन
झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ !
झापामा हतियार र लागूऔषधसहित दुई जना पक्राउ !
‘म चौध वर्ष जेल बसेको मान्छे हुँ, झुकेर सानो कागजमा हस्ताक्षर गरेको भए चाँडै छुट्थेँ, झुकिनँ, छुटिनँ,’: प्रधानमन्त्री केपी शर्मा ओली
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
प्रचण्डले विप्लवमाथि गर्ने भनिएको प्रशासनिक कारवाही के हो ?
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि वाम गठबन्धन : महासचिव पोखरेल
पाटन अस्पतालमा २ कोरोना संक्रमितको मृत्यु
प्रचण्डले फेरी भने, ‘बरु पार्टी नै विघटन गरौं’
प्रचण्डले फेरी भने, ‘बरु पार्टी नै विघटन गरौं’

तपाईंले छुटाउनुभयो कि?