सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र ५, २०७६
|
|
२७ पटक हेरिएको
Shares
सोलुखुम्बुमा चार रेक्टरको भूकम्प

सारांश

  • सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
  • आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।
  • केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो ।

सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताउनुभयो । सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जब गान्धी धोती र लगौंटी लगाएर बकिंघम दरबार पुगे
जब गान्धी धोती र लगौंटी लगाएर बकिंघम दरबार पुगे
गर्भपतन गराउने बढ्दै
गर्भपतन गराउने बढ्दै
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
नारायणगढ–मुग्लिन सडक निर्माण छिटो सक्न प्रधानमन्त्रीको निर्देशन
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
पशुपतिनाथको ढोकैबाट दानपात्र चोरिएको घटनामा छानबिन समितिले गर्‍यो यस्तो शङ्का
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
मधेसी–जनजातिका माग सम्बोधन गर्न माग
मधेसी–जनजातिका माग सम्बोधन गर्न माग
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
जापानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या १६१ पुग्यो, राहत वितरणलाई अझै सहज बनाउन सकिएन
पठाएको ठाउँमा नगए कारबाहीः मन्त्री पण्डित
पठाएको ठाउँमा नगए कारबाहीः मन्त्री पण्डित
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
जनताबाट प्राप्त विश्वास जनतामै फर्काएका छौँः मन्त्री ज्ञवाली
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !

तपाईंले छुटाउनुभयो कि?