एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
३९ पटक हेरिएको
Shares
एसिया कप छनोटः ९६ रनकाे लक्ष्य पछ्याएको हङ्कङ्को दोस्रो विकेटकाे पतन, दुवै विकेट सन्दिपलाई !

सारांश

  • काठमाडौँ, १९ भदौ ।
  • ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले ३० रनमा आफ्नो दोस्रोविकेट गुमाएको छ ।
  • नेपालका लागि दुवै विकेट सन्दिप लामिछानेले लिएका हुन् ।

काठमाडौँ, १९ भदौ । ९६ रनको झिनो लक्ष्य पछ्याएको हङ्कङ्ले ३० रनमा आफ्नो दोस्रोविकेट गुमाएको छ । नेपालका लागि दुवै विकेट सन्दिप लामिछानेले लिएका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ् गरेको नेपालले खराब प्रदर्शन गर्दै ३७ दशमलब ५ ओभरमा मात्र ९५ रनमा सबै विकेट गुमाएको थियो । नेपालका लागि आरिफ शेखले १८, बसन्त रेग्मी र अनिल शाहले १५, पारस खड्काले १४ र ज्ञानेन्द्र मल्लले १२ रन बनाउनु बाहेक अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन् । यो नेपालको प्रतियोगिता भरिको सबैभन्दा खराब प्रदर्शन हो ।

हङ्कङ् ८ ओभरमा २ विकेट गुमाएर ३० रन बनाउँदै खेलिरहेको छ । कप्तान अन्सुमन रथ र निजाकत खान यतिबेला क्रिजमा छन् । अर्का अाक्रामक ब्याट्सम्यान बाबर हयातलाई सन्दिपले अाठाैँ अाेभरमा पवेलियन पठाएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tika Saru Karangcha

    आच्ची खाउ के पारस दाइ तिमी…….. जान्ने भएर ब्याटिङ लिनुपर्ने, पिच भिजेको थाहा हुदाहुदै।

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
४० यात्रु बोकेर बझाङबाट काठमाडौं आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना
ओजुवा तालमा डुङ्गा सञ्चालन
ओजुवा तालमा डुङ्गा सञ्चालन
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
कास्की २ : घण्टीको सुरुआती अग्रता, विद्या पछाडि
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
यातायात कार्यालय एकान्तकुनामा देखिएका समस्याहरु तत्काल समाधान गर्न नेपाल अटोमोटिभ व्यावसायी एसोसिएसनको माग
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा
आइफोन-८ र आइफोन-८ प्लस मंसिर १ देखि नेपाली बजारमा
कौडीको भाउमा कसको इशारामा बिक्रि हुँदैछ नेपाल वायुसेवा निगमको विमान ?
कौडीको भाउमा कसको इशारामा बिक्रि हुँदैछ नेपाल वायुसेवा निगमको विमान ?
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
लोकप्रिय लोकगायक बद्री पंगेनीसहित ११ जनालाई पक्राउ, २ लाख ४ हजार नगद बरामद
प्रहरी महानिरीक्षक युएइ प्रस्थान
प्रहरी महानिरीक्षक युएइ प्रस्थान
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
सुदूरपश्चिम प्रदेश : एक वर्षमा एक लाख १२ हजार सवारीसाधन कारबाहीमा
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर