हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
३३ पटक हेरिएको
Shares
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!

सारांश

  • नयाँ दिल्ली ।
  • सोनम कपूर शनिवार राती दिल्ली एयरपोर्टमा देखिईन् उनको साथमा पति आनंद आहूजा पनि थीए ।
  • अचम्मको कुरा के थियो भने सधै फेशन र रंगीन दुनियाँमा ग्लामर रूपमा देखिने सोनमलाई यस पटक फरक देखिएको थियो ।

नयाँ दिल्ली । सोनम कपूर शनिवार राती दिल्ली एयरपोर्टमा देखिईन् उनको साथमा पति आनंद आहूजा पनि थीए ।

अचम्मको कुरा के थियो भने सधै फेशन र रंगीन दुनियाँमा ग्लामर रूपमा देखिने सोनमलाई यस पटक फरक देखिएको थियो ।सोनम शुद्ध हिन्दी भेष अर्थात साडी र ब्लाउजमा सजीएकी थिईन् ।

केहि दिन अघि मात्र अभिनेत्री सोनमले दिल्लीका ब्यापारी आनन्द आहुजा सँग बिहे गरेकी हुन् । बताईएअनुसार सोनम हनीमून क्यान्सील गरेर फ्रान्समा चलीरहेको कान्स् फिल्म फेस्टीवलमा पुगेकी छन् ।

सोनमले कान्स्मा कस्मेटीक ब्रान्ड लोरीयलको भारतको तर्फबाट प्रतिनिधित्व गदै छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?