काठमाडौंमा भूकम्पको धक्का महशुस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
१५ पटक हेरिएको
Shares
काठमाडौंमा भूकम्पको धक्का महशुस

सारांश

  • काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
  • बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।
  • कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण प्राप्त हुने क्रममा छ ।

काठमाडौं- काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
बिहान ८ बजेर ३८ मिनेट जाँदा काठमाडौंमा झन्डै १० सेकेन्ड भूकम्पको झड्का महशुस गरिएको हो ।
कुन स्केलको भूकम्प गएको हो, बिस्तृत विवरण प्राप्त हुने क्रममा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?