हराएको १ लाख ५५ हजार रुपियाँ प्रहरीले भेटाइदियो

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
१५ पटक हेरिएको
Shares
हराएको १ लाख ५५ हजार रुपियाँ प्रहरीले भेटाइदियो

सारांश

  • काठमाडौं १० असार – महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको १ लाख ५५ हजार रुपियाँ भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ ।
  • नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङको हराएको रकम प्रहरीले भेटाएर फिर्ता दिएको हो ।
  • प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेको थियो ।

काठमाडौं १० असार – महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले हराएको १ लाख ५५ हजार रुपियाँ भेट्टाएर सम्बन्धित धनीलाई प्रदान गरेको छ । नुवाकोट घर भई हाल टोखा नगरपालिका बस्ने श्रीकृष्ण तामाङको हराएको रकम प्रहरीले भेटाएर फिर्ता दिएको हो ।

प्रभागले शनिबार दिउँसो १ बजे गोंगवुस्थित दीपज्योति स्कुलनजिकै सडकमा हराएको रकम फेला पारेको थियो । रकम हराएपछि उनले प्रहरीमा उजुरी गरेका थिए । भेटाएको रकम प्रहरी प्रभागका प्रमुख मोहनबिक्रम केसीले तामाङलाई बुझाएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?