महिला क्रिकेट टिम आज स्वदेश फर्किदै

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २४, २०८०
|
|
२७ पटक हेरिएको
Shares
महिला क्रिकेट टिम आज स्वदेश फर्किदै

सारांश

  • काठमाडौं ।
  • नेपाली महिला क्रिकेट टिम आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ ।
  • नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ ।

काठमाडौं । नेपाली महिला क्रिकेट टिम आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट खेलेर आज स्वदेश फर्किंदै छ । नेपाली टिम आज राति ९ बजे स्वेदश फर्कने तालिका रहेको छ ।

थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै नेपाली टोलीले ऐतिहासिक ग्लोबल क्वालिफायर्स हुनबाट वञ्चित भएको हो । समूह चरणमा उपविजेता बन्दै थाइल्यान्ड प्रतिस्पर्धी पाएको नेपाली टिमको ब्याटिङ नचल्दा ग्लोबल छनोटबाट बाहिरिएको हो ।

नेपालकै समूहमा रहेको समूह ए को विजेता यूएईले एसिया क्षेत्र छनोटमा थाइल्यान्डलाई पराजित गर्दै ग्लोबल क्वालिफायर्समा पुगेको हो । नेपालले छनोटअघि चार देशीय सिरिजको उपाधि जितेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता छैन, नो प्रोबलेम राष्ट्रिय परिचयत्र पाउनु हुनेछ
नागरिकता छैन, नो प्रोबलेम राष्ट्रिय परिचयत्र पाउनु हुनेछ
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
उपसभामुखमा कृष्णी थारुको मनोनयन दर्ता
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
राष्ट्रपति र प्रधानमन्त्रीको औपचारिक सवारीमा ट्राफिक बत्ती निभाइन्छ
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
संसद भवन अगाडिबाट मानवअधिकारकर्मीहरु पक्राउ
नेपालको परराष्ट्र नीति भारतको विपक्षमा
नेपालको परराष्ट्र नीति भारतको विपक्षमा
श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
श्रमिकको काम र ज्यालाबारे सूचि तयार पार्न कार्यदल
पहिलो चरणको चुनावका लागि एमालेबाट को–को बने उम्मेदवार ?
पहिलो चरणको चुनावका लागि एमालेबाट को–को बने उम्मेदवार ?
नरायणगढ –मुग्लिन सडक: पुलकाे एक साईडको र्यालीङ भाचियो
नरायणगढ –मुग्लिन सडक: पुलकाे एक साईडको र्यालीङ भाचियो
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
अविश्वासको प्रस्ताव ल्याएर हटाउन प्रधानमन्त्री ओलीको चुनौती, फेरि दुई तिहाई ल्याउने दाबी

तपाईंले छुटाउनुभयो कि?