रुपन्देहीको मर्चवारीमा ग्यास सिलिण्डर विस्फोट

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
२५ पटक हेरिएको
Shares
रुपन्देहीको मर्चवारीमा ग्यास सिलिण्डर विस्फोट

सारांश

  • रुपन्देहीमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् ।
  • जिल्लाको मर्चवारी गाउँपालिका वडा नं–५ स्थित नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो ।
  • बम विस्फोटमा परी पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रुपन्देहीमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक जना घाइते भएका छन् । जिल्लाको मर्चवारी गाउँपालिका वडा नं–५ स्थित नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सोमनाथ पाण्डेको घरमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर विस्फोट भएको हो ।

बम विस्फोटमा परी पाण्डेको बुहारी ५० वर्षीय जयमाला पाण्डेय गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?