हाकिमले टिभी चाेरेकाे भन्दै उजुरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
४८ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं ११ मंसिर ।
  • पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ ।
  • आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

काठमाडौं ११ मंसिर । पर्वत जिल्ला प्रहरी कार्यालयमा प्रहरी हवल्दार र जवानहरुले खरिद गरेर राखेको टिभी हाकिमले चारेको भन्दै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको छ । आफुहरुले हेर्ने गरेको टिभी २०७४ साउन ७ गते चोरी भएको भन्दै पीडित प्रहरीहरुले प्रहरी महानिरिक्षकलाई सम्बोधन गरी उजुरी हालेका हुन् ।

उक्त उजुरीमा हाल अवकाश पाएका तत्कालीन लेखापाल नारायण भण्डारी र हाल पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रमोदविक्रम केसीको मिलेमतोमा ३२ ईन्चको एलसिडी टिभी चोरिएको आरोप लगाईएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक
सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
रुसले बनायो युरोपकै सबैभन्दा अग्लो बुद्धको मुर्ती, त्यो पनि सुनैसुनको !
युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, पदाधिकारी संख्या आठ
कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, पदाधिकारी संख्या आठ
सरकारलाई सचेत गराउन एमालेको माग
सरकारलाई सचेत गराउन एमालेको माग
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
क्युबा र जमैकाबीचको समुद्री इलाकामा ७.७ म्याग्नीच्यूडको भूकम्प
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
पुरुष नपुंसकताविरुद्ध भियग्रालाई अनुमति देखि ५८३ जना मृत्यु भएको त्यो हवाई दुर्घटना
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
गायक प्रमोद खरेलले सम्झिए दिवगङ्त मन्त्री अधिकारीलाई
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
पुनःनिर्माणबाट प्रवलीकरणमा जान पाएनन् लाभग्राही
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब
जितेन्द्रनारायण र जीवनबहादुर शाहीलाई राजनीतिक जिम्मेवारीबाट हट्न प्रदिप पौडेलेको सुझाब