ओलीसँग बादलको महत्वपूर्ण भेटवार्ता, सहकार्य होला त ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ८, २०७७
|
|
५८ पटक हेरिएको
Shares
ओलीसँग बादलको महत्वपूर्ण भेटवार्ता, सहकार्य होला त ?

सारांश

  • गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
  • सत्तारुढ नेकपा यतिबेला ओली पक्ष, र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्ष गरि दुई समूहमा विभाजित बनेको छ ।
  • तर, बादल भने अहिलेसम्म कुनैपनि पक्षको भेला वा बैठकमा सहभागी भएका छैनन् ।

गृहमन्त्री रामबहादुर थापा बादलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सत्तारुढ नेकपा यतिबेला ओली पक्ष, र पुष्पकमल दाहाल र माधव कुमार नेपाल पक्ष गरि दुई समूहमा विभाजित बनेको छ । तर, बादल भने अहिलेसम्म कुनैपनि पक्षको भेला वा बैठकमा सहभागी भएका छैनन् । उनलाई भने दाहाल नेपाल पक्षमा सहभागी हुन उनीनिकट नेताहरुले दबाब दिएका छन् । यही सन्दर्भमा बादलले आज प्रधानमन्त्री ओलीलाई भेट गरेको बुझिएको हो । सचिवालयमा सुरुदेखि नै बादलले ओलीलाई साथ दिँदै आएका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
काठेपुल नहुँदा जोखिम मोलेर यात्रा गर्दै स्थानीयवासी
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
२ हजार ५७ स्थानका मतपेटिका जिल्ला ससदरमुकाममा : आयोग
१३ वर्षअघि भएकाे हत्याका अाराेपि युवतिले पक्राएपछि…
शैक्षिक अवस्था सुधारका लागि अनुदान
शैक्षिक अवस्था सुधारका लागि अनुदान
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच सम्झौता
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई १५ दिनभित्र पदमुक्त गर्ने चेतावनी
सुदूरपश्चिमका मुख्यमन्त्री भट्टलाई १५ दिनभित्र पदमुक्त गर्ने चेतावनी
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
पचास करोडका आठ नदी नियन्त्रण योजना सञ्चालन
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
नेपाल फर्किने योजना बुन्दाबुन्दै कोभिड-१९ का कारण अस्ताए ‘मुस्ताङी राजा’का भाञ्जा थोक्मे
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव
शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो
पकिस्तानमा पनि डेंगीको प्रकोप बढ्यो