हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा

सारांश

  • बिराटनगर १५,भदौ।
  •   प्रदेश १ स्तरीय ‘हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को शुभारम्भ गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा गरेका छन्।
  •   राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको बताए।

बिराटनगर १५,भदौ।  प्रदेश १ स्तरीय ‘हिन्दुराष्ट्र पुनःस्थापना राष्ट्रिय जागरण अभियान’को शुभारम्भ गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र पुनःस्थापना हुने ठोकुवा गरेका छन्।  राजनीतिक रुपबाट भएको परिवर्तनलाई राजनीतिक रुपबाटै परिवर्तन गर्न राप्रपाले हिन्दु राष्ट्रको एजेण्डा बोकेको बताए।पार्टीका प्रदेश १ का अध्यक्ष राम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष, प्रदेश अन्तर्गतका पार्टीका केन्द्रीय सदस्यलगायत हिन्दुराष्ट्र समर्थक जनसमुदायक उपस्थिति रहेको थियो।

कार्यक्रममा पार्टीका संगठन विभाग प्रमुखसमेत रहेका सांसद राजेन्द्र लिङदेनले सदियौंदेखि नेपालको पहिचानको रुपमा रहेको हिन्दुराष्ट्र पुनःस्थापना गर्न पार्टीले सुरु गरेको आन्दोलनलाई साथ दिन सबैमा आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीसँग प्रचण्डको निर्णायक वार्ता हुने, कुरा नमिले कडा कदमको तयारी
गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै
सुन तस्करि प्रकरण: ‘ठूलो माछो’को रुपमा हेरिएका पोद्दारले भने पत्रकारलाइ पनि रक्सी खुवाएकाे छु !
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
नेपाल र कम्बोडिया बीच समझदारीपत्रमा हस्ताक्षर
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
सभापतिको विरोध गर्नेहरुको पार्टीभित्र खैरियत छैन् : महत
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
रुपन्देहीमा १६१ जनामा डेंगु देखियो, जनस्वास्थ्यद्वारा २ दिने डेंगु नियन्त्रण अभियान
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित
दशगजाको फोहर व्यवस्थापन हुन नसक्दा कृष्णनगर नै प्रदूषित
महिलाहरु आत्मनिर्भर भए मात्रै समृद्धि हासिल हुन्छ : खानेपानी मन्त्री मगर
महिलाहरु आत्मनिर्भर भए मात्रै समृद्धि हासिल हुन्छ : खानेपानी मन्त्री मगर
नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?
नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’  को को असुरक्षित ?

तपाईंले छुटाउनुभयो कि?