हेर्नुस : आज सुनको मूल्य ५३ हजारमुनि, यतिमा हुदैछ कारोबार….
सारांश
- मंगलबार सुनको मूल्य ५३ हजारभन्दा मुनि कायम भएको छ।
- आइतबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५२ हजार ८ सय रुपैयाँमा झरेको छ।
- सोमबार पनि सोही मूल्यमै सुनको कारोबार भएको थियो।
मंगलबार सुनको मूल्य ५३ हजारभन्दा मुनि कायम भएको छ। आइतबार प्रतितोला ५३ हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार ५२ हजार ८ सय रुपैयाँमा झरेको छ।
सोमबार पनि सोही मूल्यमै सुनको कारोबार भएको थियो। यसअघि शुक्रबार प्रतितोला ५३ हजार ५ सय रुपैयाँ थियो। त्यस्तै चाँदीको मूल्य तोलामा ७०५ रुपैयाँ कायम भएको छ। शुक्रबार ७३० रहेको मूल्य तीन दिनमै २५ रुपैयाँले घटेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया