भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ४, २०७८
|
|
४६ पटक हेरिएको
Shares
भारतीय प्रम मोदीले देउवालाई बधाई दिदै भने ‘खोप पनि चाँडै उपलव्ध गराउँछौँ’

सारांश

  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई दिएका छन् ।
  • हिजोमात्रै संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई मोदीले आज टेलिफोन गरेर बधाई दिएका हुन ।
  • फोनवार्तामा प्रधानमन्त्री देउवा र मोदीले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुरा गरेको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोनमार्फत बधाई दिएका छन् । हिजोमात्रै संसद्मा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई मोदीले आज टेलिफोन गरेर बधाई दिएका हुन । फोनवार्तामा प्रधानमन्त्री देउवा र मोदीले नेपाल–भारत सम्बन्धलाई थप प्रगाढ बनाउनेबारे कुरा गरेको नेपालको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै, मोदीले नेपाललाई कोभिडविरुद्धको खोप पनि जतिसक्दो चाँडो उपलब्ध गराउने विश्वास दिलाएका छन् । यसअघि हिजोमात्रै मोदीले सामाजिक सञ्जाल ट्वीटरमार्फत देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
फेसबुक र इन्स्टाग्राममा के आयो समस्या ? फेसबुक भन्छ- समाधान गर्दैछौँ
पन्ध्र लाख फिरौती माग्ने तीन जना पक्राउ
पन्ध्र लाख फिरौती माग्ने तीन जना पक्राउ
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
कार्यकक्षमा नभई निवासमा मदिरापान गरेको मुख्यमन्त्रीको दाबी
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
मनाङबाट ५२ विद्यार्थी एसइई परीक्षामा सहभागी हुने
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
अनुदानको रकम नपाएको भन्दै किसानहरु प्रशासनमा धर्ना
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
अज्ञात समूहद्वारा एक्जाभेटरमा आगजनी
ला लिगा : बार्सिलोना विजयी, रियलको अर्को हार
ला लिगा : बार्सिलोना विजयी, रियलको अर्को हार
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छ : प्रधानमन्त्री प्रचण्ड
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी
निर्मला हत्या प्रकरण : प्रदीपकाे डिएनए नमिलेपछि उनैलाई दोषी ठहर गर्न अरू प्रमाण खोज्दै प्रहरी