पोर्चुगलको सहज जित

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन ९, २०७९
|
|
२० पटक हेरिएको
Shares
पोर्चुगलको सहज जित

सारांश

  • काठमाडौं।
  • युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ।
  • स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो ।

काठमाडौं। युइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ। स्वीट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो ।

स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल।

जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ।

अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो। पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई गोल गरे। यस्तै, ब्रुनो फर्नान्डेस र डिएगो जोटाले एक एक गोल गरे ।

पोर्चुगल १० अंक जोडेर शीर्षस्थानमा छ । चेक रिपब्लिक ४ अंक जोडेर पुछारमा छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?