होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर ६, २०८०
|
|
३३ पटक हेरिएको
Shares
होटेलमा एक महिला मृत फेला, पाँचजना पक्राउ

सारांश

  • पोखरा ।
  • पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् ।
  • पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा । पोखराको एक होटेलमा महिला मृत फेला परेको घटनामा पाँचजना पक्राउ परेका छन् । पोखराको होटेल युनिकमा मंगलबार राति तनहुँकी सुकु विक मृत फेला परेका घटनामा संलग्नताको आशंकामा प्रहरीले पाँचजनालाई नियन्त्रणमा लिएको छ । 

सुकु पोखराको पृथ्वीचोकस्थित एक होटेलमा काम गर्दै आएकी उनी अर्कै होटेलमा शंकास्पद अवस्थामा मृत फेला परेकी हुन् । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
यसरी खुल्दैछ लकडाउन ६ चरणमा
यसरी खुल्दैछ लकडाउन ६ चरणमा
रिगलको कैद मिनाह सर्वाेच्चद्वारा बदर
रिगलको कैद मिनाह सर्वाेच्चद्वारा बदर
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
लोकमानलाई कालोमोसो दल्ने दुई युवा रिहापछि उनीहरुको अबिर यात्रा
मिहिनेत गरें कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ
मिहिनेत गरें कृषिबाट राम्रो आम्दानी लिन सकिन्छ
स्कूल बस दुर्घटनामा १५ विद्यार्थी घाइते
स्कूल बस दुर्घटनामा १५ विद्यार्थी घाइते
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
शेरबहादुर देउवाद्धारा बुधबार दोस्रोपटक मन्त्रीमण्डल विस्तार, १९ मा २ जनामात्रै महिला मन्त्री
विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
विकास आयोजनाको कामलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
बूढीगण्डकी जलविद्युत् आयोजना स् मुआब्जा तोक्न नसके क्षतिपूर्तिसहित जग्गा फुकुवा गर्न माग
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित
प्रधानमन्त्री कप क्रिकेट : एपिएफको तेस्रो जित

तपाईंले छुटाउनुभयो कि?