भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
भक्तपुर २ ख बाट नेपाली काँग्रेस प्रदेश सभाका लागि मदनकृष्ण श्रेष्ठ सर्बसम्मत सिफारिस,

सारांश

  • २०३६ सालदेखि नेपालिकाँग्रेशबाट अाफ्नो राजनिति यात्रा सुरु गर्नुभएको श्रेष्ठ नेपाली काँग्रेशका महासमिति सदस्य तथा भक्तपुर क्षेत्र नं २ संसदिय निर्वाचनका २ कार्यकाल ४८ देखि ५६ सम्मका क्षेत्रिय सभापति मध्यपुर थिमिका पुर्व मेयर समेत हुनुहुन्छ ।
  • उहाँको राजनितिमा अाघात पुर्याउने हिसाबले एमाले प्रबेश गरेको हल्ला पनि चलाईएछ्,यो सबै बकवास हो,हामिलाई उहाँले वताउनुभयो ।
  • मेरो जिवनको ३८ बर्ष काँग्रेशमा बिताए ।

२०३६ सालदेखि नेपालिकाँग्रेशबाट अाफ्नो राजनिति यात्रा सुरु गर्नुभएको श्रेष्ठ नेपाली काँग्रेशका महासमिति सदस्य तथा भक्तपुर क्षेत्र नं २ संसदिय निर्वाचनका २ कार्यकाल ४८ देखि ५६ सम्मका क्षेत्रिय सभापति मध्यपुर थिमिका पुर्व मेयर समेत हुनुहुन्छ ।

उहाँको राजनितिमा अाघात पुर्याउने हिसाबले एमाले प्रबेश गरेको हल्ला पनि चलाईएछ्,यो सबै बकवास हो,हामिलाई उहाँले वताउनुभयो ।

मेरो जिवनको ३८ बर्ष काँग्रेशमा बिताए ।२०४२ सालमा शान्तिपुर्ण धर्ना कार्यक्रम सत्याग्रह गर्दा ९ महिना जेल परे नेपाली काँग्रेशमा मेरो लामो ईतिहास र बलिदान र संघर्ष छ ।

  एमाले जाने तयारि भन्ने कुरामा मेरो अापत्ति छ श्रेष्ठले बताउनुभयो ।वडा नगर क्षेत्रबाट, जिल्लाबाट सर्वसम्मत रुपमा मेरो सिफारिस भएको छ ।केन्दले बिश्वासका साथ टिकट पठाउँछ भन्ने बिश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?