१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ३०, २०७९
|
|
१९ पटक हेरिएको
Shares
१०७ वर्षीया वृद्धाले गरिन् मतदान, तस्बिरमा हेर्नुहोस्

सारांश

  • स्थानीय तह निर्वाचनमा सिन्धुलीको कमलामाई नगरपालिकामा १०७ वर्षीया वृद्धाले मतदान गरेकी छन् ।
  • सोही नगरपालिकाको वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट १०७ वर्षकी कुमारी सुनुवारनीले मतदान गरेकी हुन् ।
  • उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो ।

स्थानीय तह निर्वाचनमा सिन्धुलीको कमलामाई नगरपालिकामा १०७ वर्षीया वृद्धाले मतदान गरेकी छन् । सोही नगरपालिकाको वडा नम्बर १० स्थित सिर्जन प्राथमिक विद्यालय केन्द्रबाट १०७ वर्षकी कुमारी सुनुवारनीले मतदान गरेकी हुन् ।

उनको जन्म १९७२ कार्तिक १७ गते भएको हो । उनलाई मतदान गर्न प्रमुख मतदान अधिकृत दुर्गाप्रसाद घिमिरेले सहजीकरण गरेका थिए। उनी मतदान गर्न घरबाट हिँडेरै मतदान केन्द्रमा आएकी थिइन्। सुनुवारनी सम्भवतः सिन्धुली जिल्लाकै जेष्ठ मतदाता भएको निर्वाचनमा निर्वाचन पर्यवेक्षक समेत रहेका स्थानीय मतदाता लीलानाथ घिमिरेले दाबी गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?