१० किलो अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ३०, २०७५
|
|
३२ पटक हेरिएको
Shares
१० किलो अवैध लागूऔषध गाँजा सहित दुई पक्राउ

सारांश

  • लालबन्दी ३०,फागुन।
  • सर्लाहीमा १० किलोअवैध लागूऔषध गाँजा सहित प्रहरीले २ जना लाइ  पक्राउ गरेको छ ।
  • पुर्वपश्चिम राजमार्गकाे लालबन्दी नगरपालिका-१ लखनदेही पुल नजिक बाट  लागूऔषध गाँजा सहित सर्लाही हरिवन नगरपालिका-१ बस्ने २२ वर्षीय जितेन्द्र राउत र लालबन्दी नगरपालिका-१ बस्ने २१ वर्षीय महम्मद नजाउदिनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो  ।

लालबन्दी ३०,फागुन। सर्लाहीमा १० किलोअवैध लागूऔषध गाँजा सहित प्रहरीले २ जना लाइ  पक्राउ गरेको छ ।पुर्वपश्चिम राजमार्गकाे लालबन्दी नगरपालिका-१ लखनदेही पुल नजिक बाट  लागूऔषध गाँजा सहित सर्लाही हरिवन नगरपालिका-१ बस्ने २२ वर्षीय जितेन्द्र राउत र लालबन्दी नगरपालिका-१ बस्ने २१ वर्षीय महम्मद नजाउदिनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो  ।

ईलाका प्रहरी कार्यालय लालबन्दी र  नवलपुरबाट खटिएको प्रहरीले ग.६ प ८६४६ नम्बरको मोटरसाइकललाई चेक जाँच गर्दा उनीहरुले बोकेको झोलाभित्र उक्त गाँजा फेला पारी मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?