आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २, २०७७
|
|
२५ पटक हेरिएको
Shares
आज २९ सय ४२ कोरोना संक्रमित थपिए, २३२६ जना डिस्चार्ज

सारांश

  • नेपालमा कोरोना भाइरसका आज २९ सय ४२ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ ।
  • आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

नेपालमा कोरोना भाइरसका आज २९ सय ४२ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ३२ हजार २ सय ४६ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमित संख्याबारे जानकारी दिएका हुन् ।

आजसम्म ९२ हजार १ सय ६६ जना संक्रमणमुक्त भएका छन् । आज २३२६ जना संक्रमणमुक्त भएको डा.गौतमले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
आलम प्रकरणमा प्रत्यक्षदर्शीले धमाधम बयान फेर्न थाले पछि…
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि नुवाकोटे टाइगरलाइ
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
टेक्सासको ब्राउन्सभिलमा आप्रवासीहरूको भीडमा गाडी ठोक्किँदा ८ जनाको मृत्यु, ११ घाइते
जुँगा पालेबापत मासिक तलब बुझ्दै कालीबहादुर
नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
नेपालकाे पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शृंखला तय
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
काठमाडौँको नयाँ बसपार्कस्थित ग्यारेजमा राखिएको ८ वटा माइक्रोबसमा आगलागी
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
गास कटाएर कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
चिनीयाँ सरकारले नेपालकाे सामाजिक विकासमा सहयाेग गर्ने !
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?
आज कुन-कुन स्थानहरूमा हावाहुरीसहित वर्षाको सम्भावना छ ?
के साचै चितवनका  कांग्रेसले भोट हालेनन त  प्रचण्डपुत्री दाहाललाई ?
के साचै चितवनका कांग्रेसले भोट हालेनन त प्रचण्डपुत्री दाहाललाई ?

तपाईंले छुटाउनुभयो कि?