प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा मतदान गरेका छन् ।
- डडेल्धुरा जिल्लाको गन्यापधुरा गउँपालिका १ अशिग्रामा उमावि रुवाखोला मतदान केन्द्रबाट १० बजे २५ मिनेटमा मतदान गरेका हुन् ।
- उनले मतदान गरेको अशिग्राम मतदान केन्द्र गरेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा मतदान गरेका छन् । डडेल्धुरा जिल्लाको गन्यापधुरा गउँपालिका १ अशिग्रामा उमावि रुवाखोला मतदान केन्द्रबाट १० बजे २५ मिनेटमा मतदान गरेका हुन् । उनले मतदान गरेको अशिग्राम मतदान केन्द्र गरेका हुन् ।
देउवाले स्थायी शान्ति र लोकतन्त्र संस्थागतका लागि यो निर्वाचन अमुल्य भएको बताए । साथै देउवाले कांग्रेसको बहुमतहित जित शुनिश्चित भएको बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया