वामदेव गौतम ओली सरकारमा नजाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २७, २०७७
|
|
२९ पटक हेरिएको
Shares
वामदेव गौतम ओली सरकारमा नजाने

सारांश

  • काठमाडौं, २७ कात्तिक ।
  • नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम वर्तमान सरकारमा सहभागी नहुने भएका छन् ।
  • उनले केपी शर्मा ओलीविरोधी क्याम्प पनि नछाड्ने भएका छन् ।

काठमाडौं, २७ कात्तिक । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतम वर्तमान सरकारमा सहभागी नहुने भएका छन् । उनले केपी शर्मा ओलीविरोधी क्याम्प पनि नछाड्ने भएका छन् ।

गौतम निकट स्रोतका अनुसार उनले आफू वर्तमान सरकारमा नजाने स्पष्ट पारेका हुन् । सर्वोच्च अदालतले वामदेवलाई राष्ट्रियसभा सदस्यका रुपमा नहन नदिनु र मन्त्री बन्नबाट रोक्नु भनी दायर रिटको संवैधानिक इजलाशले अन्तरिम आदेश गर्नुनपर्ने भनेपछि गौतमको मन्त्री बन्ने ढोका खुलेको थियो । उक्त फैसलालाई नेकपाको वर्तमान विवादसँग समेत जोडेर हेरिएको छ ।

गौतमलाई आफ्नो क्याम्पमा ल्याउन ओलीले उनलाई उपप्रधानमन्त्री बनाउनसक्ने चर्चा समेत छ । ओलीनिकट नेताहरुले सामाजिक सञ्जालमा त्यस्तै आशयको सन्देश दिएका छन् । तर, गौतमले आफूलाई पटक पटक धोका भएको भन्दै ओली पक्षमा नजाने निकटस्थसँग स्पष्ट पारेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उमेर नपुग्दै विवाह गर्ने प्रवृत्ति बढ्दै…
पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक
पत्रकार आचार्यको ‘चीन चियाउँदा’ सार्वजनिक
अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती
अस्पतालमा विद्युत् र पानीको उचित व्यवस्था नहुँदा बिरामीलाई सास्ती
झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै
झापामा हात्ती आक्रमणमा ज्यान गुमाउने बर्सेनि बढ्दै
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
सात भाइ एक ठाउँ भएका युवा नेता तितरवितर: गगनले लिए नयाँ रणनीति !
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा
सङ्क्रमणकालीन न्याय आयोगबाटै टुङ्ग्याउनुपर्छ : उपाध्यक्ष महरा
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
‘विपन्न, असहाय, बेवारिसे बिरामीको निःशुल्क उपचार गर’
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
मोहन बैद्य पनि युद्धको पक्षमा, ओली र प्रचण्डलाई यस्तो चेतावनी
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
अमेरिकामा भिषण आगलागीमा परी मृत्यु हुनेकाे संख्या ९३ पुग्याे
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु
उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु

तपाईंले छुटाउनुभयो कि?