नवलपरासीको बर्दघाट सुस्ता पूर्व प्रतिनिधी सभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका महामन्त्री डाक्टर शशांक कोईराला ४ हजार १ सय ८४ मतले अग्रता हासिल गरेका छन् ।
कोईरालाका प्रतिद्वन्दी बाम गठबन्धनका उम्मेदवार भविश्वर पराजुलीले ७ हजार ४ सय ६९ मत पाएका छन । कोईरालाले ११ हजार ६ सय ५३ मत पाएका छन् । अहिलेसम्म २१ हजार ८१ मत गनिएको छ।

प्रतिक्रिया