११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा बैठक सकियो (प्रस्तावसहित)
सारांश
- काठमाडौं ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सकिएको छ ।
- समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक सकिएको छ ।
समसामयिक विषयमा विभिन्न ११ बुँदे प्रस्ताव पारित गर्दै नेकपा केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबार समापन भएको हो । बैठकमा महासचिव विष्णु पौडेलले पढेर सुनाएका प्रस्ताव सर्वसम्मत पारित भएसँगै अध्यक्ष केपी शर्मा ओलीले समापन मन्तव्य दिएका थिए ।
हेर्नुहोस नेकपाले पारित गरेको ११ बुँदे प्रस्ताव–



कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया