केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष ८, २०७४
|
|
२१ पटक हेरिएको
Shares
केपी ओलीपछि दोस्रो लोकप्रिय मत बास्कोटाको

सारांश

  • बनेपा ।
  • ५० हजार मत कटाएर चुनाव जित्ने ६ जना सांसदमध्ये काभ्रेबाट गोकुल बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो लोकप्रिय मत पाएका छन् ।
  • काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद गोकुल बास्कोटाले पाएको मत हेरफेर भएपछि ओलीपछिको दोस्रो मत बास्कोटाको कायम भएको हो ।

बनेपा । ५० हजार मत कटाएर चुनाव जित्ने ६ जना सांसदमध्ये काभ्रेबाट गोकुल बास्कोटाले एमाले अध्यक्ष केपी शर्मा ओलीपछि दोस्रो लोकप्रिय मत पाएका छन् ।

काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित एमाले सांसद गोकुल बास्कोटाले पाएको मत हेरफेर भएपछि ओलीपछिको दोस्रो मत बास्कोटाको कायम भएको हो ।

निर्वाचन आयोगका अनुसार केपी ओलीले ५७ हजार १३९ मत पाएका हुन् भने बास्कोटाले ५५ हजार ५२६ मत पाएका हुन् । ओलीपछिको दोस्रो लोकप्रिय मतको रेकर्ड बास्कोटाले राखेका हुन् ।

त्यस्तै एमालेका नोता पार्वत गुरुङले तेस्रो लोकप्रिय मत पाएका छन् । ५० हजार मत कटाएर जित्नेमा एमालेका सुरेन्द्र पाण्डे चितवन १, माओवादीका टोपवहादुर रायमाझी अर्घाखाँची र माओवादीकै सन्तकुमार थारु बर्दिया २ छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते
डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
रोल्पामा आफैले चलाएको बन्दुकको गोली लागेर एक युवाको मृत्यु
नदी वारपार गराएबापत बाली बुझाउने
नदी वारपार गराएबापत बाली बुझाउने
एउटै रोगका कम्पनीपिच्छे औषधिको अनुसन्धान हुनुपर्छ : स्वास्थ्यमन्त्री यादव
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
अब सार्बजनिक भवन होइन बस्ती बस्तीमा पार्क बन्नु पर्छ-सुदर्शन के सी
ऊर्जामन्त्रीलाई यसरी सुनाउनुस प्रत्यक्ष आफ्नो गुनासो र समस्या
ऊर्जामन्त्रीलाई यसरी सुनाउनुस प्रत्यक्ष आफ्नो गुनासो र समस्या
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे
४ सेकेण्डमै अरुलाई इम्प्रेस पार्ने सरल तरिकाहरु
४ सेकेण्डमै अरुलाई इम्प्रेस पार्ने सरल तरिकाहरु
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ
राष्ट्रपतिबाट ज्येष्ठ सदस्यलाई शपथ

तपाईंले छुटाउनुभयो कि?