७६ वर्षीया आमाकाे हत्या गर्ने छाेराे पक्राउ!

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ३१, २०७५
|
|
३९ पटक हेरिएको
Shares
७६ वर्षीया आमाकाे हत्या गर्ने छाेराे पक्राउ!

सारांश

  • अस्बिन खड्का, ३१ बैशाख ।
  • सिराहामा एक जनाले अाफ्नै अामाकाे हत्या गरेका छन ।
  • सिरहाको भगवानपुर गाउँपालिका १ निबासी ३५ वर्षीय धिरजकुमार पौडेल ले  अाफ्नै अामाकाे हत्या गरेका हुन ।

अस्बिन खड्का, ३१ बैशाख । सिराहामा एक जनाले अाफ्नै अामाकाे हत्या गरेका छन ।

सिरहाको भगवानपुर गाउँपालिका १ निबासी ३५ वर्षीय धिरजकुमार पौडेल ले  अाफ्नै अामाकाे हत्या गरेका हुन ।

मादकपदार्थ सेवन गरी ढोकाको आग्लोले कुटपिट गरी ७६ वर्षीया आमा कौशिलादेवी को हत्या गरेको प्रहरीले बताएकाे छ  ।आफ्नै आमाको हत्या गर्ने धिरज पौडलेलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएकोे इप्रका लहानका प्रहरी नायब उपरीक्षक गणेश चन्द्रले जानकारी दिए ।

मृतकको शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?