प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप – राष्ट्रपति

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २६, २०७५
|
|
५९ पटक हेरिएको
Shares

सारांश

  • ‘प्राचीन सांस्कृतिक पर्वले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको छ’, राष्ट्रपतिले भनेकी छन्, ‘धार्मिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीका अमूल्य नीधि हुन् ।
  • ’ ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले आदिकालमदेखि सम्पन्न मिथिलाको आदर्श राज्य र राजश्री जनकको प्रसंग उल्लेख गर्दै उनले यसले गौरवको अनुभूति गराउने बताएकी छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको बताएकी छन् ।

‘प्राचीन सांस्कृतिक पर्वले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको छ’, राष्ट्रपतिले भनेकी छन्, ‘धार्मिक तथा साँस्कृतिक विविधतायुक्त हाम्रो संस्कृति हामी नेपालीका अमूल्य नीधि हुन् । ’

ज्ञान, शिक्षा र सांस्कृतिक वैभवले आदिकालमदेखि सम्पन्न मिथिलाको आदर्श राज्य र राजश्री जनकको प्रसंग उल्लेख गर्दै उनले यसले गौरवको अनुभूति गराउने बताएकी छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले आपसी मेलमिलाप, सदभाव र सहिष्णुता सुदृढ पारेको बताएकी छन् ।

विवाहको पञ्चमीको अवसरमा एक शुभकामना सन्देश जारी गर्दैै उनले यसबाट राष्ट्रिय एकताको भावनासमेत जागृत भएको उल्लेख गरेकी छन् । Testing

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?