७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ २, २०७६
|
|
२६ पटक हेरिएको
Shares
७ जनासँग सेक्स गर्दागर्दै कतारी राजकुमारी रंगेहात पक्राउ

सारांश

  • पछिल्लो समय मुस्लिम देशसँग जोडिएर यौनसम्बन्धी धेरै नै समाचार सार्वजनिक भइरहेका छन् ।
  • यौन सम्बन्ध राखेकै कारण पक्रायउ परेका घटना पनि धेरै नै हुने गरेका छन् ।
  • नेपालमा पनि प्रहरीले विभिन्न होटलमा छापा मार्ने क्रममा रंगेहात पक्राउ पर्ने जोडीको नाम सार्वजनिक गर्दै आइरहेको छ ।

पछिल्लो समय मुस्लिम देशसँग जोडिएर यौनसम्बन्धी धेरै नै समाचार सार्वजनिक भइरहेका छन् । यौन सम्बन्ध राखेकै कारण पक्रायउ परेका घटना पनि धेरै नै हुने गरेका छन् । नेपालमा पनि प्रहरीले विभिन्न होटलमा छापा मार्ने क्रममा रंगेहात पक्राउ पर्ने जोडीको नाम सार्वजनिक गर्दै आइरहेको छ । तर यो एउटा कट्टर मुश्लिम देशको खबर हो जुन सुन्दा पनि अचम्मित बनाउने किशिमको छ । खासमा यो घटना २ वर्ष अघिको हो । घटना बेलायतको हो अनि पात्र कतारकी राजकुमारी । कतारकी राजकुमारी शेखा सल्वा लण्डनको एउटा होटलमा ७ जनासँग शारीरिक सम्बन्ध राख्दै गर्दा रंगेहात पक्राउ परेकी थिइन् ।

लण्डनका संचारमाध्यहरुका अनुसार यो खबर सार्बजनिक नगर्न कतारी दूतावासले ५० करोड युरोको प्रस्ताव गरेको थियो । तर, एक अखबार फाइनेन्सियल टाइम्सले रकम अस्वीकार गरी खबर छाप्ने निर्णय गरेपछि यो घटना बाहिरिएको हो ।

ब्रिटेन र स्कटल्याण्डका सुरक्षा एजेन्सीको संयुक्त टोलीले राजकुमारीलाई ७ जनासँग होटलमा रंगेहात भेटेको जनाईएको छ । प्रहरीले राजकुमारी बसेको होटेलमा केही संदिग्ध व्यक्तिलाई देखेपछि होटेलमा छापा मारेको थियो । बेलायती प्रहरीले आपराधिक गतिविधिमा संलग्न व्यक्तिसँग शारीरिक सम्पर्क राख्नु गैर कानूनी कार्य भनेको छ । राजकुमारी शेखाले गैरकानुनी कार्य गरेको भएपनि उनले डिप्लोम्याटिक पासपोर्ट बोकेका कारण कारबाही गर्न नसकिने एक प्रहरीले जनाएका छन् ।

राजकुमारीले पनि घटनाका बारेमा दिएको प्रतिक्रिया सञ्चारमाध्यममा आएको छ । उनले आफ्नो उद्देश्य कतारको इज्जत धमिल्याउनु तथा ब्रिटेनको कानुनको उल्लघन गर्नु नरहेको बताएकी थिइन् ।

राजकुमारी शेखा पूर्व प्रधानमन्त्री हमद बिन जसीम बिन जबोर अल थानीकी छोरी हुन् भने कतारकी राजाकी सौतेनी बहिनी राजकुमारी शेखाले मध्यस्थकर्तामार्फत सात युरोपेली युवकसँग सम्पर्क गरी सम्बन्ध राखेको समाचारमा जनाइएको छ ।

यो पनि पढ्नुस
आखिर किन उडाइन प्रियंका चोपडाले सलमानको फिल्म भारतको मजाक ?

एजेन्सी । भारतीय फिल्मी जगतमा अहिले एउटा फिल्म चर्चाको केन्द्रमा छ । सलमान खान र कट्रिना कैफको भारत फिल्मले रिलिज भएको केही दिनमा नै १ सय ६७ करोडको कमाई गरेको भारतीय संचार माध्यमले बताएको छ ।भारत फिल्ममा कट्रिनाअघि प्रियंकालाई साइन गराइएको चर्चा अत्यधिक छ । तर प्रियंका चोपडाले अन्तिम अवस्थामा फिल्म छोडेकी थिइन् जसका कारण सलमान प्रियंकासँग निकै रिसाएको पनि बताइयो । यद्यपि, पछि सलमानले आफू प्रियंकासँग नरिसाएको स्पष्टिकरण दिएका थिए ।अब प्रियंका चोपडाले सलमानको भारतबारे यस्तो टिप्पणी गरेकी छिन् जसका कारण सलमानको रिसको पारा माथि उठ्ने अनुमान गरिएको छ ।मंगलबार प्रियंका आफ्नो नयाँ फिल्म ‘द स्काई इज पिंक’ को एक पार्टीमा उपस्थित भइन् यसमा प्रियंकाकी आमा मधु चोपडालगायत विभिन्न कलाकारको उपस्थिती थियो ।

उक्त मौकामा प्रियंका चोपडाले सलमानको फिल्म भारत छोड्नुको कारण बताउँदै यसलाई नाच्ने–गाउने फिल्म बताइन् ।प्रियंकाले भनिन्, ‘सबैले मलाई मेरो निर्णयबारे सोध्थे, आखिर किन यस्तो गरेको भन्थे । मलाई नाच्ने गाउने, तडकभडकयुक्त फिल्म किन छोडेँ भनेर पनि सोधिन्थ्यो । कतिले मलाई म किन १८ वर्षको बच्चाको आमाको भूमिका निभाउन राजी भएँ भनेर पनि सोध्थे ।’उनले भारतलाई छोडेर द स्काई इज पिंक रोज्नुको कारणबारे बताउँदै यसमा सोनालीको आइडिया मनपरेको बताइन् । उनले भनिन्, ‘म सोनालीको कारण नै फिल्ममा काम गर्न राजी भएँ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा.गोविन्द केसीलाइ बल प्रयोग गर्ने तयारी !
डा.गोविन्द केसीलाइ बल प्रयोग गर्ने तयारी !
राज्यबाट सुविधा लिने नलिने भन्ने कुरा अब मन्त्रीकै हातमा
राज्यबाट सुविधा लिने नलिने भन्ने कुरा अब मन्त्रीकै हातमा
‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको छ : अध्यक्ष थापा
‘लोकतन्त्रको नाममा अहिले लुटतन्त्र मच्चिएको छ : अध्यक्ष थापा
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
जलवायु परिवर्तनका क्षेत्रमा दिगो लगानी गर्न मन्त्री बस्नेतको आग्रह
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
बिस्केट जात्रामा एक हजार सुरक्षाकर्मी परिचालन गरिने
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
गुरु पूर्णिमामा लालीगुराँसका विद्यार्थीहरुले पुजे गुरु र गुरुआमा
आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै
आजदेखि कामदार भिसामा अमेरिका जान अनलाइन दर्ता खुल्दै
गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी
गर्भवती बोक्ने एम्बुलेन्स लडिया र बुकी
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक
नेकपाका नेताका नाममा खोलिएका प्रतिष्ठानलाई गतिविधि गर्न रोक

तपाईंले छुटाउनुभयो कि?