राज्यबाट सुविधा लिने नलिने भन्ने कुरा अब मन्त्रीकै हातमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
राज्यबाट सुविधा लिने नलिने भन्ने कुरा अब मन्त्रीकै हातमा

सारांश

  • काठमाडौं ।
  • मन्त्रीहरुले सुविधा बढी लिइरहेको टिप्पणी चलिरहेका बेला मन्त्रीले सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने व्यवस्था गरिएको छ ।
  • प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट दिइँदै आएको सेवा सुविधालाई मन्त्रालयमा सारिएको हो ।

काठमाडौं । मन्त्रीहरुले सुविधा बढी लिइरहेको टिप्पणी चलिरहेका बेला मन्त्रीले सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने व्यवस्था गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट दिइँदै आएको सेवा सुविधालाई मन्त्रालयमा सारिएको हो ।

कुनै पनि मन्त्रीले सुविधा लिन्न भन्न पाउने छ । सरकारको यो निर्णयले कुनैपनि मन्त्रीले कति सुविधा लिने भन्ने मन्त्रीकै हातमा पुगेको हो ।

सरकारले पहिलो पटक इन्धन, गाडी, मर्मत लगायतको सुविधाको तजबिजी मन्त्री आफैलाई गर्न दिने व्यवस्था गरेको हो । गाडी, इनधन लगायतका दोहोरो सुविधा लिएको चर्चा चलेपछि यस्तो व्यवस्था गरिएको हो ।

सरकारको पछिल्लो निर्णयले मन्त्रीले आफ्नो सुविधा मन्त्रालयबाटै तोक्न पाउने व्यवस्था गरेको हो । गत शनिबारको मन्त्रीपरिषद बैठकले सुविधासम्बन्धि सबै अधिकार मन्त्रालयलाई सुम्पिदिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत
बालबालिकालाई संघीयता आएन, ६० हजार स्कुल जान्नन् : शिक्षामन्त्री पोखरेल
चालक र सहचालकको आँखा परीक्षण
चालक र सहचालकको आँखा परीक्षण
एमालेको निर्देशन : गठबन्धन रहन सक्छ, हामी एक्लै लड्ने तयारी गरौं
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
मुख्यमन्त्री छान्न आज निर्वाचनः अन्तिममा पाण्डे आउट
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
नेपाललाई चीनबाट सावधान रहन भारतका चिफ अफ डिफेन्स स्टाफ रावतको सुझाव
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
आयल निगमका पूर्वप्रबन्ध निर्देशक १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा पक्राउ !
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
कानुन मन्त्रीले नै तोके देउवा सरकार ढल्ने ‘डेट’, अब नयाँ सरकार कहिले ?
‘तपस्वी’ बाट बरामद ३ करोड ३४ लाख रुपैँया सार्वजनिक
‘तपस्वी’ बाट बरामद ३ करोड ३४ लाख रुपैँया सार्वजनिक
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम स्थगित

तपाईंले छुटाउनुभयो कि?