​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आश्विन २७, २०७५
|
|
४० पटक हेरिएको
Shares
​धादिङमा टिपर दुर्घटना, तीनको मृत्यु

सारांश

  • धादिङ, २७ असाेज ।
  •  पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् ।
  •  मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

धादिङ, २७ असाेज । पृथ्वीराजमार्गको भीमसेन स्थानबाट कच्ची सडकबार्ट चकमके जाँदै गरेको बा५ख २४१८ नंको टिपर थाक्रे गाउँपालिका–१० मानेडाँडामा शुक्रबार राति दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीन घाइते भएका छन् । मृत्यु हुनेमा थाक्रे गाउँपालिका–१० का ५५ वर्षीय महेश तामाङ, ६० वर्षीया सोममायाँ तामाङ र ६२ वर्षीया सावित्री तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए । तीमध्ये दुईको घटनास्थलमै मृत्यु भएको थियो भने सावित्रीको उपचारका लागि काठमाडौँतर्फ लाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेको टिपर सडकबाट ६०० मिटर तल पुगेको थियो । टिपरमा रहेका अन्य तीनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०४ स्थान परिणाम सार्वजनिक, कसले कहाँ जिते ??
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले  अगाडि,
शिवराज नगरपालिकाको पछिल्लो मतपरिणाम ,मेयर उपमेयरका एमाले अगाडि,
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
अपराधीलाई कानूनी दायरामा ल्याउँछु : एआईजी नेपाल
अपराधीलाई कानूनी दायरामा ल्याउँछु : एआईजी नेपाल
टीकापुर हत्याकाण्डका मुख्य आरोपी रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख दिने निर्णयको बारेमा यहाँहरु को धारणा के छ ?
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
सडक सुरक्षामा मेट्रो ट्राफिक एफएमको योगदान उच्च: चौधौँ वार्षिकोत्सवमा साङ्गठनिक सहकार्यको साझा प्रतिबद्धता
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
मिथिलाञ्चलमा वटसावित्री पर्व मनाइँदै
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय
राष्ट्रिय परिचयपत्र पनि मतदाता परिचयपत्र जस्तै हुने निर्णय

तपाईंले छुटाउनुभयो कि?