विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष ११, २०७३
|
|
१८४ पटक हेरिएको
Shares
विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्छः मुख्य सचिव

सारांश

  • मुख्यसचिव डा सोमलाल सुवेदीले देशमा विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।
  • ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित ‘सेवा प्रवाहमा सार्वजनिक सदाचार प्रवद्र्धनसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ भन्नुभयो ।
  • मुख्य सचिव डा सुवेदीले शिक्षाको क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल प्राप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

मुख्यसचिव डा सोमलाल सुवेदीले देशमा विधिको शासन कायम राख्न भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालद्वारा आज यहाँ आयोजित ‘सेवा प्रवाहमा सार्वजनिक सदाचार प्रवद्र्धनसम्बन्धी अध्ययन’ प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा उहाँले भ्रष्टाचार नियन्त्रणका लागि सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्दछ भन्नुभयो ।

मुख्य सचिव डा सुवेदीले शिक्षाको क्षेत्रमा सरकारले ठूलो लगानी गरेको भए पनि त्यसको प्रतिफल प्राप्त हुन नसकेकामा चिन्ता व्यक्त गर्नुभयो ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष श्रीहरि अर्यालले देशमा सुशासन कायम गर्न कानुनी शासन, सार्वजनिक खबरदारी र प्रशासकीय उत्तरदायित्वको व्यवस्थापन हुनुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक गरिएको उक्त प्रतिवेदनमा गत वर्षको तुलनामा यसवर्ष सेवाग्राही सार्वजनिक मामिलामा सचेत र सजग भएको पाइएको छ ।

(hopeclinical.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूरै घर लुटेपछि जाने बेला चोरले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’
पूरै घर लुटेपछि जाने बेला चोरले लिपिस्टिकले लेखे – ‘भाउजु धेरै राम्री हुनुहुन्छ’
केपी ओलीको यात्रा : झापा विद्रोहदेखि जेल झेल्दै दोस्रो प्रधानमन्त्री
केपी ओलीको यात्रा : झापा विद्रोहदेखि जेल झेल्दै दोस्रो प्रधानमन्त्री
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’
जहाँ २ नबज्दै अस्पताल छाड्छन् चिकित्सक : ‘गरिबको अस्पताल भनेको त होईन रहेछ’
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?
डा.केसीको अनशनलाई गगन थापाले किन वेवास्ता गरे ?
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
उत्तर कोरियाले बनायो ब्यालेस्टिक मिसाइलमा राखेर अमेरिकासम्म मार हान्नसक्ने आणविक बम
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
जीतपुरसिमरा उपमहानगरको नगर सभामा झडप
४६ जिल्लामा कांग्रेस निल
४६ जिल्लामा कांग्रेस निल
प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले दियो आदेश
प्रकाण्डलाई रिहा गर्न सर्वोच्चले दियो आदेश
आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन
आधुनिक प्रविधिको प्रयोग गरी घाँस उत्पादन
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप
जीप तथा माइक्रोबसका लागि नयाँ बसपार्कभित्र ५६ वटा टिकट काउण्टर थप

तपाईंले छुटाउनुभयो कि?