​बैतडीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १५, २०७४
|
|
३२ पटक हेरिएको
Shares
​बैतडीमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु

सारांश

  • बैतडी, असोज १५ – बैतडीको दोगडाकेदार गाउँपालिकामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।
  • खोलाले बगाउँदा दोगडाकेदार गाउँपालिका–१ रिम कुम्तडीकी ७ वर्षकी बसन्ती भुलको ज्यान गएको हो ।
  • घर नजिकै रहेको जमाडी खोला छेउमा नुहाइरहेको बेला आइतबार उनको बगेर ज्यान गएको स्थानीय बासिन्दा कृष्णराम सार्कीले जानकारी दिनुभयो ।

बैतडी, असोज १५ – बैतडीको दोगडाकेदार गाउँपालिकामा खोलाले बगाउँदा एक बालिकाको ज्यान गएको छ । खोलाले बगाउँदा दोगडाकेदार गाउँपालिका–१ रिम कुम्तडीकी ७ वर्षकी बसन्ती भुलको ज्यान गएको हो ।

घर नजिकै रहेको जमाडी खोला छेउमा नुहाइरहेको बेला आइतबार उनको बगेर ज्यान गएको स्थानीय बासिन्दा कृष्णराम सार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे
गाजा इजरायल युद्दमा ६३ पत्रकार मारिएः सिपिजे
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारी साधन चल्ने, स्थानीय सडक पूर्ण बन्द
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
जिम जान थाल्नुभयोरु जानुभन्दा अगाडि र गएर आएपछि यस्ता खानेकुरा खानुहोस्
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
अरुण तेस्रो मुआब्जा विवाद : छुट जग्गाको मुआब्जा प्रक्रिया अघि बढ्यो
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको एक वर्ष पूरा
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी
उद्योगमा भएको विद्युत् समस्या समाधान गर्छु : उद्योगमन्त्री भण्डारी
पूर्वप्रधानमन्त्री नेपालका ७ अंगरक्षकमा कोरोना संक्रमण
बला*त्कारको अभियोगमा कांग्रेस युवा नेता पक्रा-उ
बला*त्कारको अभियोगमा कांग्रेस युवा नेता पक्रा-उ
प्रहरी भीआईपी सुरक्षामा व्यस्त, जनताको सुरक्षा ‘भगवान भरोसामा’ !
प्रहरी भीआईपी सुरक्षामा व्यस्त, जनताको सुरक्षा ‘भगवान भरोसामा’ !
के प्रियंकाले निकलाई धोकामा विवाह गरेकि हुन् ?
के प्रियंकाले निकलाई धोकामा विवाह गरेकि हुन् ?

तपाईंले छुटाउनुभयो कि?