अर्गनाइज चोइसको उपाधी मिस सबिना तामाङलाई

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १४, २०७५
|
|
२० पटक हेरिएको
Shares
अर्गनाइज चोइसको उपाधी मिस सबिना तामाङलाई

सारांश

  • काठमाडौं, १४ पुस ।
  • राजधानीमा आयोजना भएको मिस्टर एण्ड मिस टिन राजधानी २०१८ को राष्ट्रिय नाचघर जमलमा समापन भएको छ ।
  • भबिस्यमा हिरोइन बन्ने सपना बुनेकी सबिना तामाङ मिस टेलेण्ट र अर्गनाइज चोइस अवार्ड पाएकी छिन निकै आगाडीबाट कार्यक्रम सुरुवात भए पनि अहिले आएर यसको समापन भएको हो ।

काठमाडौं, १४ पुस । राजधानीमा आयोजना भएको मिस्टर एण्ड मिस टिन राजधानी २०१८ को राष्ट्रिय नाचघर जमलमा समापन भएको छ । भबिस्यमा हिरोइन बन्ने सपना बुनेकी सबिना तामाङ मिस टेलेण्ट र अर्गनाइज चोइस अवार्ड पाएकी छिन निकै आगाडीबाट कार्यक्रम सुरुवात भए पनि अहिले आएर यसको समापन भएको हो ।

मिस्टर एण्ड मिस टिन राजधानीको कार्यकर्म निकै भब्य रुपले समापन गरेको हो धरै प्रस्तिस्पर्धा बाट आफ्नो आफ्नो विधामा धरैले आफ्नो आफ्नो विधामा अवाड पाएका थिए । मिस सबिना तामाङले पनि मिस टेलेण्ट र अर्गनाइज चोइस अवार्ड पाएकी हुन् हाम्रो तर्फबाट पनि उनीलाई सुभकामना दिन चाहन्छौ ।

यस्ता कार्यक्रमहरु निकै आयोजना हुने गर्दछन तर पनि कति प्रभावकारी हुन्छन त कति तेसै सेलायर जाने गर्दछन पछिल्लो समयमा यस्ता कार्यक्रमहरु धेरै हुने गरेको हामीले पाएका छौ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोदीको नागरिक अभिनन्दन अस्वाभाविक र अनावश्यक: कमल थापा
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
सप्तरीको कञ्चनरुपपछि सप्तकोशीमा पनि देखियो डेङ्गु
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति
दक्षिणकालीमा आगलागीबाट सवारी साधनमा क्षति
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
१५ लाख रुपैयाँको प्रयोगशालाबाटै तरकारीको विषादी जाँच हुने
संघीयताविरुद्ध राष्ट्रिय अभियानको अध्यक्षमा चित्रबहादुर केसी, प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिइने
भारतीयको लुकीछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए
लकडाउनमा साढे ३४ हजार नेपाली स्वदेश फर्किए
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन :  युवराज सिंह
म विश्वकप पछि अन्तर्राष्ट्रिय खेल खेल्दिन : युवराज सिंह
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज

तपाईंले छुटाउनुभयो कि?