नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २४, २०८१
|
|
२५ पटक हेरिएको
Shares
नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता

सारांश

  • काठमाडौं।
  • महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस नुवाकोट २०२४” आयोजना गरिने भएको छ ।

काठमाडौं। । महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस नुवाकोट २०२४ आयोजना गरिने भएको छ ।एनआरडी इन्टरटेन्मेन्टको आयोजनामा नुवाकोट मिस एण्ड मिसेस प्रतियोगिता हुन लागेको हो । महिलामा क्षमता भएर पनि सधैँ पछि परेको तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलालाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एनआरडी इन्टरटेन्मेन्टका अध्यक्ष तथा मिस एण्ड मिसेस इण्डिजिनियस२०२१’ कि उपाधि नम्रता तामाङले शिखर न्युजलाई जानकारी दिइन् ।नुवाकोटको बट्टारमा हुने प्रतियोगितामा सहभागि जनाउन एक हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि र्फम खुल्ला भइसकेको तामाङले जानकारी दिइन् ।  महिलाहरु चुलो र चौकोमा मात्रै सिमित हुँदै आएकोमा अवसर पाए जे पनि गर्न सक्नछन् भन्ने सोचका प्रतियोगिता संचालन गर्न लागिएको उनको भनाई रहेको छ ।

प्रतियोगितामा सहभागि हुनको लागि अविवाहितको लागि १७ देखि २८ वर्ष र विवाहित लागि २० देखि ४० वर्ष उमेर तोकिएको छ ।प्रतियोगितामा सहभागिता जनाउनेहरुको पहिलो अडिसन आगामी भदौ एक गते राखिएको छ । पहिलो चरण पार गरेर अघिल्लो चरण प्रवेश गरेका सहभागिहरुलाई दुई साताभन्दा बढी विभिन्न तालिम तालिम दिने समेत बताइएको छ ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै अमेरिकामा रहेको अन्तरााष्ट्रिय कम्पनि आरएनआर ग्रुपमा समेत काम गर्न पाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
नेविसङ्घको तदर्थ समिति बनाउने तयारीमा कांग्रेस
नेविसङ्घको तदर्थ समिति बनाउने तयारीमा कांग्रेस
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
अमेरिकी राष्ट्रपति ट्रम्प इरानी राष्ट्रपति हसन रुहानीलाई भेट्न तयार
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
आठौँ राष्ट्रिय खेलकूद : तेक्वान्दो र कराँतेमा विभागीय टोलीको जीत
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
नेकपाकाे युवा एकता प्रक्रियामा विवाद,जनवर्गिय संगठनका कामहरु तलसम्म अलपत्र !
शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेल एनआरटी र आर्मी बिच !
शहीद स्मारक ‘ए’ डिभिजन लिगः पहिलो खेल एनआरटी र आर्मी बिच !
प्रचण्ड चितवन रहेकै बेला देउवा पुगे सिठ्ठी फुक्न
कस्तो रहला सोमबार देशभरको मौसम?
शैक्षिक सुधारका लागि अक्षय कोष स्थापना
शैक्षिक सुधारका लागि अक्षय कोष स्थापना
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी
कोरोना भाइरसको उच्च प्रकोप, सरकारको छैन पूर्वतयारी

तपाईंले छुटाउनुभयो कि?