भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २०, २०७६
|
|
२५ पटक हेरिएको
Shares
भारत सरकारले गर्यो जम्मू–कश्मीर राज्यलाई विशेषाधिकार दिने प्रावधान खारेज

सारांश

  • बीबीसी।
  • भारत सरकारले जम्मू(कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ।
  • राष्ट्रपति रामनाथ कोविन्दले जम्मू(कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेका छन्।

बीबीसी। भारत सरकारले जम्मू(कश्मीर राज्यलाई विशेषाधिकार दिने संवैधानिक प्रावधान खारेज गरेको छ। राष्ट्रपति रामनाथ कोविन्दले जम्मू(कश्मीरलाई विशेषाधिकार दिएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेका छन्। साथै लद्दाखलाई जम्मू(कश्मीरबाट छुट्ट्याइएको छ।

दोस्रो कार्यकालका लागि पुनस् प्रधानमन्त्री निर्वा्चित नरेन्द्र मोदी नेतृत्वको सरकारले सो सम्बन्धी सूचना राज्यसभालाई दिएको हो। तनावग्रस्त राज्यसभामा केन्द्रीय गृहमन्त्री अमित शाहले जम्मू(कश्मीरलाई विधानसभासहित केन्द्रीय सरकार मातहत रहने निर्णय गरिएको बताए।

सन् १९५४ मा भएको कश्मीरका महाराज हरि सिंह र भारत सरकारबीचको सहमतिपश्चात् राष्ट्रपति राजेन्द्र प्रसादको आदेशले अनुच्छेद ३५ए थपिएको थियो। भारतीय संविधानको अनुच्छेद ३५ए ले कश्मीरमा स्थायी बासिन्दाहरूलाई विशेषाधिकार दिएको छ।

यसअनुसार कश्मीरका स्थायी बासिन्दाबाहेक अरूले कश्मीरमा अचल सम्पति किन्ने वा सरकारी सुविधाहरू प्राप्त गर्न सक्दैनन्। कश्मीरी पुरुषसँग विवाह गरेका बाहिरका महिलालाई त्यहाँ सम्पत्तिको अधिकार दिइँदैन। आइतवार रातिदेखि जम्मू(कश्मीरमा त्यहाँका नेताहरूलाई नजरबन्दमा रााखिएको छ भने मानिसहरूको आवतजावतमा कडाइ गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
कोरोना महामारीः मर्नेको संख्या ९५ हजार नाघ्यो, १६ लाख बराबर संक्रमित
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू
चुनाव हारका कारण लम्बिएकाे कांग्रेसको केन्द्रीय समितिको बैठक सुरू
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
अत्यावश्यक वस्तु उत्पादन गर्ने उद्योग र आयोजना सञ्चालन गर्न दिइने
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवाको बयान : आवेशमा हानें, प्रचण्डको कुरा चित्त बुझेन
कांग्रेसमा केन्द्रीय समिति बैठक माग
कांग्रेसमा केन्द्रीय समिति बैठक माग
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव
डम्पिङ साइट निर्माण गर्न जग्गा अभाव
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
कुनै बेला पाकिस्तानी सेनाका कट्टर प्रतिद्वन्द्वी नवाज शरिफ स्वदेश फर्किए
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
चुडामणि र पूर्णकलाको स्वरमा ‘म छु यता मुग्लानमा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि
दुई बर्ष पहिले सुमुन्द्रमा हराएको क्यामेरा भेटियो, चार्ज अझै बाँकि

तपाईंले छुटाउनुभयो कि?