बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १६, २०७५
|
|
५८ पटक हेरिएको
Shares
बीरगंजमा सशस्त्र प्रहरी बाट ठूलो परिमाणको प्रतिबन्धित लागू औषध बरामद

सारांश

  • बीरगंज १६, पुष।
  • सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले ठूलो मात्रामा लागु औषध बरामत गरेको छ।
  •  प्रहरीले प्रतिबन्धित लागू औषध फेनारगन ३ सय,डाईजोल्याप ३ सय,नर्फिन ३ सय पिस बरामद गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र  प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ।

बीरगंज १६, पुष।सशस्त्र प्रहरी बल राजश्व तथा भन्सार गस्ती टोली बीरगंजले ठूलो मात्रामा लागु औषध बरामत गरेको छ। प्रहरीले प्रतिबन्धित लागू औषध फेनारगन ३ सय,डाईजोल्याप ३ सय,नर्फिन ३ सय पिस बरामद गरेको राजश्व गस्तीका प्रमुख सशस्त्र  प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएका छन ।

सशस्त्र प्रहरीको बीरगंज भन्सार राजश्व गस्ती टोलीले नियमित चेकजाचको क्रममा आज बिहान रक्शौलबाट बीरगंज महानगरपालिका-१६ भन्सार कार्यालय पछाडी खेत को बाटो हुदै झोला बोकेर आउदै गरेका एक ब्यक्ति प्रहरीको मोबाइल गस्ती टोलीलाई देखेर झोला छोडेर भारत तर्फ फरार भएको र सोही झोलामा उक्त लागु औषध रहेको नायव उपरिक्षक खडकाले जनाए।

बरामद भएको लागू औषध आवश्यक कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?