लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
४० पटक हेरिएको
Shares
लक्ष्मीपूजापछिको साँझमा गाईघाट (फोटो फिचर)

सारांश

  • गाईघाट।
  • तिहारको तेस्रो दिन लक्ष्मीपूजा बिहानै बाट गाईको पुजा गरी दिउँसो र साँझ लक्ष्मीपूजा गरेर साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् ।
  • लक्ष्मीपूजाको दिन बत्ती, दियो बालेर पूजा कोठाका साथै सिंगो घरअनेक रंगका बत्तीले झिलिमिली नै बनाउने गरिन्छ ।

गाईघाट। तिहारको तेस्रो दिन लक्ष्मीपूजा बिहानै बाट गाईको पुजा गरी दिउँसो र साँझ लक्ष्मीपूजा गरेर साँझ बत्ती बालेर घर झिलिमिली पारेका छन् ।लक्ष्मीपूजाको दिन बत्ती, दियो बालेर पूजा कोठाका साथै सिंगो घरअनेक रंगका बत्तीले झिलिमिली नै बनाउने गरिन्छ ।

धनकी देवी लक्ष्मीकाे पूजा गरिने भएकाले  यो पर्व लक्ष्मी देवीको पूजा गरी घरभरि दियो बाली मनाइन्छ। नेपालमा यस पर्वलाई यमपञ्चककाे एक भागकाे रुपमा मनाइन्छ।लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ।

लक्ष्मीको पुजा गरीसकेपछी भैलाे खेल्ने गरीन्छ ।

 लक्ष्मीपूजापछिको साँझको  झिलिमिली।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?