उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि……..

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २५, २०७९
|
|
३७ पटक हेरिएको
Shares
उपराष्ट्रपतिका खसमको ओठमा अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि……..

सारांश

  • वासिङटन ।
  • अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छिन् ।
  • आफ्ना स्वामी ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उनले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान र नयन राष्ट्रपतिबाट मोडिएर उनकी भार्यामा पुगेको थियो – त्यो रोचक क्षणका लागि ।

वासिङटन । अमेरिकी राष्ट्रपति जो बाइडेनकी जहान जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छिन् ।

आफ्ना स्वामी ‘स्टेट अफ द युनियन’ सम्भाषणका निम्ति तयार मञ्चमा उक्लनै लाग्दा उनले डग एम्होफको हात समाएर आलिङ्गनका साथ ओठमै चुम्बन गरेपछि भाषण सुन्न बसेका उच्च नेतृत्वको ध्यान र नयन राष्ट्रपतिबाट मोडिएर उनकी भार्यामा पुगेको थियो – त्यो रोचक क्षणका लागि ।

सामान्यतया पश्चिमा मुलुकमा अभिवादन वा स्नेह प्रकट गर्दा आलिङ्गनका साथ ओठले स्पर्श नगरी निधार वा गालामा चुम्बन गरिन्छ तर आज ‘प्रथम महिलाले द्वितीय भद्रपुरूषलाई’ गरेको मैत्रीपूर्ण अभिवादन ‘भाइरल’ हुने प्रकृतिको थियो ।

ओठमा चुम्बन गरेको स्पष्ट देखिने जुम गरिएको तस्बिर सार्वजनिक गर्दै न्युयोर्क टाइम्सको सचित्र प्रकाशन‘स्मुच अफ द युनियन’मा भनिएको छ । फोटोमा जिल वा डग कसले गल्ती गरेका हुन् भन्न सकिन्न तर त्रुटी भएको देखिन्छ । बाइडेन प्रशासनको आलोचक फक्स न्युजले पनि उक्त तस्बिरको आलोचना गरेको छ भने पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका भूतपूर्व सल्लाहकार केलीन कानवेले उक्त तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै ठट्टा गरेका छन्–“वास्तवमै कोभिड सकिएछ । ”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
युनाइटेड स्प्रिट्सले सवा तीन करोड पूँजीगत लाभकर तिर्यो, लाभकरपछि मात्रै स्वामित्व परिवर्तन
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
पिएसजी किन छोड्दैछन् नेइमार ? यस्तो छ तयारी
सलमान खानको इदमा अर्को धमाका
सलमान खानको इदमा अर्को धमाका
६० श्रीमतीका एक्ला राजा श्रीमान
६० श्रीमतीका एक्ला राजा श्रीमान
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
नेपाली भाषालाई कमजोर बनाउने गरी अङ्ग्रेजी भाषाको प्रयोगमा जोड दिनु हुँदैन : शिक्षा मन्त्री
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
महिलाहरु के गर्छन् यो गोप्य “सेक्स क्लब”मा ? जहाँ हुन्छ पुरुषलाई प्रवेश निषेध
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न माग
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
कक्षा १०का विद्यार्थीले बनाएको गाडी चलाएरै देखाएपछि….
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
आगामी निर्वाचनमा एक्लै लड्ने निष्कर्षमा किन पुग्यो माओवादी?
सुन गायब प्रकरणमा प्रचण्ड’का पूर्व अंगरक्षक !
सुन गायब प्रकरणमा प्रचण्ड’का पूर्व अंगरक्षक !