‘साहो’ को दुई दिनको कमाइ १४२ करोड

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १६, २०७६
|
|
२५ पटक हेरिएको
Shares
‘साहो’ को दुई दिनको कमाइ १४२ करोड

सारांश

  • मुम्बई।
  • ३५० करोडको लागतमा निर्माण भएको फिल्म ‘साहो’ लाई विश्लेषकहरुले मिश्रित प्रतिक्रिया दिएका छन्।
  • रेटिङमा पनि यो फिल्मलाई १.

मुम्बई। ३५० करोडको लागतमा निर्माण भएको फिल्म ‘साहो’ लाई विश्लेषकहरुले मिश्रित प्रतिक्रिया दिएका छन्। रेटिङमा पनि यो फिल्मलाई १.५ देखि २.५ सम्म अंक प्राप्त भएको छ। तर दोस्रो दिन फिल्मको कमाइमा भने गिरावट आएको छ। पहिलो दिन सबै भाषामा यो फिल्मले बक्स अफिसमा ८८ करोड रुपैयाँको व्यापार गरेको थियो। दोस्रो दिन यो आँकडा ५२ करोडमा सीमित भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

तर हिन्दी भर्जनले दोस्रो दिन २५.२० करोड रुपैयाँको व्यापार गरेका छ। पहिलो दिनको तुलनामा यो केही बढी हो। फिल्म विश्लेषकका अनुसार यो प्रसाको स्टार पावरको कमाल हो। फिल्मको ओभरअल कलेक्शन १४२ करोडसम्म पुगेको छ। साहोले बक्स अफिलमा राम्रो सुरुवात गरेको थियो। ट्रेड एनालिस्ट नरेन्द्र गुप्ताका अनुसार फिल्को हिन्दी भर्जनले पहिलो दिन २४ करोडको व्यापार गरेको थियो।

साहो एक्शनसँगै थ्रिलर फिल्म पनि हो। यस्तो अवस्थामा फिल्म माथि फिल्मको रहस्य लबरेज गर्ने दोहोरो जिम्मेवारी थियो। युवा अवस्थाका लेखक र निर्देशक सुजीथ दवाबको अगाडि झुक्नुपर्यो।
सुजीथको निर्देशनमा निर्माण भएको साहोको शुटिङ दुबई र अबुधावी बाहेक युरोपमा पनि भएको थियो। फिल्ममा एक्शनलाई बढी महत्व दिइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
काठमाडौंमा अग्रता बढाउँदै बालेन, सिर्जनाकोभन्दा १७ हजार २४५ बढी मत पाए
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
मन्त्री पण्डितको भारत भ्रमण फलदायी, संघीय संरचनामा कर्मचारी व्यवस्थापनबारे छलफल
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको कुटनीतिक क्षमतामा प्रश्न उठेको छः पूर्व राजदूत उपाध्याय
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
धनकुटामा भरुवा बन्दुक सहित एक युवा पक्राउ
धनकुटामा भरुवा बन्दुक सहित एक युवा पक्राउ
Will Sex Toys Help Make Men Indispensable?
Will Sex Toys Help Make Men Indispensable?
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
After earning over Rs 300 crore in India, Salman Khan and Anushka Sharma’s Sultan to release in China on August 31
भोट कसरी हाल्ने ? १० प्रश्न उत्तर
भोट कसरी हाल्ने ? १० प्रश्न उत्तर
श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
श्री कालिका युवा क्लबको दशैं विशेष कार्यक्रम आयोजना हुँदै
कित्ताकाट फेरि रोकियो
कित्ताकाट फेरि रोकियो

तपाईंले छुटाउनुभयो कि?