आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न गर्न पाउनुपर्ने कंग्रेसको माग

सारांश

  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ ।
  • आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारका काम कारवाहीबारे जानकारी गराएपछि कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने भन्दै बैठक अवरुद्ध गरेको थियो ।
  • कांग्रेसले सभामुख कृष्णबहादुर महराले प्रश्न सोध्न पाउनुपर्ने अधिकारबाट बन्चित गरेको भन्दै रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक बस्न सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि स्थगित भएको प्रतिनिधिसभा बैठक आज बस्दैछ । आइतबार बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले सरकारका काम कारवाहीबारे जानकारी गराएपछि कांग्रेसले प्रश्न सोध्न पाउनुपर्ने भन्दै बैठक अवरुद्ध गरेको थियो ।

कांग्रेसले सभामुख कृष्णबहादुर महराले प्रश्न सोध्न पाउनुपर्ने अधिकारबाट बन्चित गरेको भन्दै रोष्टम घेराउ गरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक बस्न सकेको थिएन । आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री ओलीलाई प्रश्न सोध्न पाउनुपर्ने माग गर्ने जनाएको छ । हिजो संसदीय दलको बैठकमार्फत प्रश्न गर्ने ब्यवस्था गर्न सभामुख महरासँग आग्रह गरेको थियो ।

(hhcdropshipping.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
गगन थापाले भने ‘पार्टीमा नयाँ तरङ्ग ल्याउँछ’
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
ऋषि धमलाको प्रश्नः सहकारी ठगीमा धनराज र ऋषिकेशमाथि अनुसन्धान खोई ?
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने
तानसेन–रिडी–तम्घास सडक एक महिना बन्द हुने
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
एमालेको उक्साहटमा राष्ट्रपतिले अध्यादेश रोकेको कांग्रेसको आरोप, राष्ट्रपतिलाई विवादमा नल्याउन आग्रह
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
यस्तो बफादार कुकुर : जसले हराएकी तीन वर्षीया बालिकालाई १६ घण्टासम्म कुरेर बस्यो
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
आज मंगलबार, यस्तो छ तपाईंको राशिफल
पशुपतिमा भेटियो ४५ केजी सुन
पशुपतिमा भेटियो ४५ केजी सुन
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
मूल्य घटेपछि अदुवाको व्यावसायिक खेती नै संकटमा
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
दुई नम्बर प्रदेशमा माओवादी पहिलो पार्टी बन्छ, भन्छन्- पुष्पकमल दाहाल ‘प्रचण्ड’
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु
पच्चीस वर्ष कै सबैभन्दा ठूलो सामुद्रिक आँधीका कारण बुधबारसम्म जापानमा नौ जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?