जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २, २०७४
|
|
४६ पटक हेरिएको
Shares
जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन

सारांश

  • रसुवा, २ पुस-महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सदरमुकाम धुञ्चेमा नवनिर्मित जिल्ला सरकारी वकिल कार्यालयको उद्घाटन गर्नुभएको छ ।
  • रु दुई करोड ५८ लाख १९ हजार ४४८ को लागतमा बनेको भवनमा वकिल आवाससमेत १८ कोठा रहेको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता वासुदेव लम्सालले बताउनुभयो ।
  • विसं २०७१ मा शुरु भएको भवन निर्माण भूकम्पका कारण सम्पन्न गर्न केही ढिलाइ भएको छ ।

रसुवा, २ पुस-महान्यायाधिवक्ता वसन्तराम भण्डारीले सदरमुकाम धुञ्चेमा नवनिर्मित जिल्ला सरकारी वकिल कार्यालयको उद्घाटन गर्नुभएको छ ।

रु दुई करोड ५८ लाख १९ हजार ४४८ को लागतमा बनेको भवनमा वकिल आवाससमेत १८ कोठा रहेको जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता वासुदेव लम्सालले बताउनुभयो । विसं २०७१ मा शुरु भएको भवन निर्माण भूकम्पका कारण सम्पन्न गर्न केही ढिलाइ भएको छ ।

सो अवसरमा महान्यायाधिवक्ता भण्डारीले छिटोछरितो सेवा प्रदान गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । सहन्यायाधिवक्ता बद्रीप्रसाद मैनालीले भवनको आसपासमा केही सुधार गर्न आवश्यक देखिएकाले इस्टिमेट गराई पठाउन जिल्लाका न्यायाधिवक्तालाई निर्देशन दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड
एमाले बैठक : सरकार गठन र पार्टी एकीकरणमा जोड
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
छात्तिमा संक्रमण बढेपछि राष्ट्रपतिलाई थप उपचारका लागि भारत लगियाे
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष भुसालसहित पाँच सदस्यीय टोली भारत प्रस्थान
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
सुविनको ‘प्रिय सुफि’ को प्रतिक्षामा पाठक !
कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा
कांग्रेस बैठक अझै सुरु भएन, देउवा र पौडेल समूह छुट्टाछुट्टै छलफलमा
अबदेखि संघसंस्थाले जग्गा बेच्न नपाउने
अबदेखि संघसंस्थाले जग्गा बेच्न नपाउने
निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : नेता सिंह
निर्वाचनको सम्पूर्ण प्रक्रिया पूरा भएपछि सरकार छाड्छौँ : नेता सिंह
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँः डा भट्टराई
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
राष्ट्रियसभाबाट नेपाल विश्वविद्यालय विधेयक पारित
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने
नेपाल पक्षका एमाले नेताको नयाँ रणनीति, तत्काल राजीनामा नदिने