नेत्र ज्योति संघ उदयपुर मा राउत

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २९, २०७५
|
|
१८ पटक हेरिएको
Shares
नेत्र ज्योति संघ उदयपुर मा राउत

सारांश

  • उदयपुर २९,पुष।
  • नेपाल नेत्र ज्योति संघ उदयपुरको चौथो अधिवेशनबाट सभापतीमा भागवत राउत लाई सर्वसम्मतिबाट चयन गरिएको छ ।
  • नेपाल नेत्र ज्योति संघ उदयपुरको गाईघाटमा आफ्नै निर्माणधीन भवन मा शनिबार सम्पन्न चौथो अधिवेशनले राउत सहितको १३ सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ।

उदयपुर २९,पुष।नेपाल नेत्र ज्योति संघ उदयपुरको चौथो अधिवेशनबाट सभापतीमा भागवत राउत लाई सर्वसम्मतिबाट चयन गरिएको छ ।

नेपाल नेत्र ज्योति संघ उदयपुरको गाईघाटमा आफ्नै निर्माणधीन भवन मा शनिबार सम्पन्न चौथो अधिवेशनले राउत सहितको १३ सदस्य कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको छ।

कार्यसमिति सदस्य हरुमा सिर्जना दनुवार,कृष्ण कुमार भण्डारी,कुमार घिमिरे,ज्ञान बहादुर बस्नेत,भरत खड्का,नबिन राई,नबराज राउत,सर्मिला दाहाल,सुनील महतो,बन्दना दनुवार,जेबी खड्का,रविन्द्र चौधरी रहेका छन्।

केन्द्रिय सचीब भरत बहादुर चन्दको प्रमुख आथित्यमा मा सम्पन्न भएको अधिवेशनमा नेत्र ज्योति संघ धनकुटा का जिल्ला सभापती द्रोण प्रसाद गुरागाई,पुर्ब राज्य मन्त्रि मन्जु कुमारी चौधरी,जिल्ला समबन्य समिती की उपप्रमुख गंगा राई,लगायत नेत्र ज्योति संघ उदयपुरका ८९ जना आजिबन सदस्य हरुको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
ममर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ : राष्ट्रपति पौडेल
एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता
एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता
तोरीमा आत्मनिर्भर बन्दै झापा
तोरीमा आत्मनिर्भर बन्दै झापा
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
सरकारले जवानीमै बूढो बनाइदेला भन्ने डर पो भो त गाँठे !
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार
वीरगञ्जमा १५ वर्षीया किशोरीमाथि तेजाब प्रहार
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
त्रिशुली थ्रिबी जलविद्युतको प्रधानमन्त्रीलाई २० कित्ता शेयर
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
पार्टी बैठक दुई दिन रोकेर ओली-दाहाल छलफलमा, सहमतिको प्रयास जारी
देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता
देउवाको ओलीसँग दुरी बढ्यो, प्रचण्डसँग निकटता
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर
ठेकेदार कम्पनी सिएमसीसँग विश्वासको आधार खोजिरहेका छौं : खानेपानी मन्त्री मगर

तपाईंले छुटाउनुभयो कि?