चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १४, २०७७
|
|
४८ पटक हेरिएको
Shares
चिनियाँ रक्षामन्त्रीको १२ घन्टे नेपाल भ्रमण शुरु

सारांश

  • चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल भ्रमणमा आइपुगेका छन् ।
  • उनी १२ घन्टा नेपालमा रहँदा उच्च तहको भेटघाटमा व्यस्त हुनेछन् ।
  • वेइ त्रिभुवन विमानस्थलमा उत्रिएपछि सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन् ।

चिनियाँ रक्षामन्त्री वेइ फेङ्हे नेपाल भ्रमणमा आइपुगेका छन् । उनी १२ घन्टा नेपालमा रहँदा उच्च तहको भेटघाटमा व्यस्त हुनेछन् ।

वेइ त्रिभुवन विमानस्थलमा उत्रिएपछि सिधै बालुवाटारस्थित चिनियाँ दूतावास पुगेका छन् । उनी त्यहाँको कार्यक्रममा सहभागी भएपछि सैनिक मुख्यालयमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्नेछन् । सेनापतिसँग भेटेर चिनियाँ रक्षामन्त्रीले भेटको कार्यक्रम शुरु गर्नेछन् ।

रक्षामन्त्री वेइले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षामन्त्री समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण भेटघाट गर्नेछन् । नेपालमा चिनियाँ चासो बढ्दै जाँदा रक्षामन्त्री वेइको भ्रमणलाई अर्थपूर्ण मानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
चीनकाे प्रतिष्ठित ‘सियान फ्रेण्डसिप अवार्ड’ नेपाली प्राध्यापक राजीवकुमार झालाई !
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
कांग्रेस सभापति देउवाविरुद्धको रिट दर्ता गर्न अस्वीकार
आज नागपञ्चमी, यसरी मनाउन सुरु भयो नागपञ्चमी
आज नागपञ्चमी, यसरी मनाउन सुरु भयो नागपञ्चमी
कुन मन्त्रालयमा कसको दाबी ?
कुन मन्त्रालयमा कसको दाबी ?
यसरी हुन्छ नेपालमा सुन तस्करी, १ किलोमा १९ लाखदेखि ३० लाख रुपैयाँसम्म नाफा
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
बाबा र ममीले यौनसम्पर्क गरिरहेको प्राय थाहापाइरहन्छु, तर थाहा नपाएजस्तै गर्छु
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता
तीन दलको निर्णयः गठबन्धन कायम राख्दै विचार मिल्नेसँग एकता
वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार
वेचिन लागेका ९ चेलीको सिमाबाट उद्धार