सुजुकी हायत किन्दा ठूलो टिभी उपहार

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ १२, २०७५
|
|
३६ पटक हेरिएको
Shares
सुजुकी हायत किन्दा ठूलो टिभी उपहार

सारांश

  • नेपालका लागि सुजकी २ पांग्रेको अधिकृत बिक्रेता भिजी अटोमोबाइल्स प्रा.
  • लि.
  • ले सुजुकी हायत बाइक खरिदमा एउटा ठूलो टिभी उपहार दिने योजना ल्याएको छ ।

नेपालका लागि सुजकी २ पांग्रेको अधिकृत बिक्रेता भिजी अटोमोबाइल्स प्रा.लि.ले सुजुकी हायत बाइक खरिदमा एउटा ठूलो टिभी उपहार दिने योजना ल्याएको छ ।

नेपालमा सर्वाधिक रुचाइएको सुजुकी हायत धेरै माइलेज दिने र कम मुल्यमै किन्न सकिने बाइक हो । बाइक खरिदसँगै बाइक चढ्नेको परिवारको खुशीका लागी भन्दै भिजी अटोमोबाइल्सले टिभी उपहारको योजना ल्याएको कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताए ।

यो योजना माघ १ देखि ३० गतेसम्म नेपालभरिका सुजुकी बाइक तथा स्कुटर शोरुमहरुमा उपलव्ध हुने कोइरालाले जानकारी दिए । सुजुकी हायतको प्यार प्रत्येक खरिदमा ठूलो टिभी उपहार योजना अन्तर्गत लिइएका बाइकको ५ वर्ष वारेन्टी दिएको पनि मार्केटिंग म्यानेजर कोइरालाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?