२५ किलो चरेससहित दुई जना पक्राउ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
३४ पटक हेरिएको
Shares
२५ किलो चरेससहित दुई जना पक्राउ

सारांश

  • बझाङ, असोज १५ ।
  • बझाङ प्रहरीले २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
  • जिल्लाको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाईछिपाई राखेको अवस्थामा २५ किलो चरेससहित बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

बझाङ, असोज १५ । बझाङ प्रहरीले २५ किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको वित्थडचिर गाउँपालिका २ लिम भन्ने स्थानमा लुकाईछिपाई राखेको अवस्थामा २५ किलो चरेससहित बुङ्गल नगरपालिका २ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

सुदूरपश्चिम प्रहरी अनुसन्धान समूहबाट प्रहरी नायव निरीक्षक केशव जोशीको कमाण्डमा खटिएको टोलीले विशेष सुराकीको आधारमा प्लाष्टिकमा बेरेर कपडाको भारी बोक्ने बनाई चरेस बोकेर बुङ्गलबाट वित्थडतर्फ गइरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो।

चरेससहित पक्राउ परेका दुबैजनालाई अहिले प्रहरी चौकी वित्थडचिरमा राखिएको छ। उनीहरुमाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
सुन तस्करी प्रकरणमा एमालेले सरकारसँग जवाफ माग्ने
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, नेपालका विपिन जोशीको अवस्था ‘अझै अज्ञात’
पूर्वसांसद रायको निधन
पूर्वसांसद रायको निधन
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा चरणबद्ध रुपमा राज्यहरू पुन: खोल्ने योजना सार्वजनिक
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव बनोस् : पूर्वप्रधानमन्त्री नेपाल
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
निर्मलाका बाबुकाे चुनाैती: प्राण त्याग्नपनि पछि हट्दैन !
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
एक सातामा प्रभासको ‘सालार’ ५०० करोड क्लबमा प्रवेश
उपचारका लागि दक्षिण कोरियाबाट सहयोग