नेपाल लाई युएईले दियो २५५ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १४, २०७५
|
|
३४ पटक हेरिएको
Shares
नेपाल लाई युएईले दियो २५५ रनको लक्ष्य

सारांश

  • काठमाडौ १४,माघ।
  • दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ ।
  •  तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई युएईले २५५ रनको चुनौती पेश गरेको छ ।

काठमाडौ १४,माघ।दुबईमा जारी एकदिवसीय क्रिकेटको तेस्रो तथा अन्तिम खेलमा नेपाललाई युएईले २५५ रनको लक्ष्य दिएको छ । तीन एकदिवसीय सिरिज जित्न यूएईले नेपाललाई युएईले २५५ रनको चुनौती पेश गरेको छ ।

दुबईको आईसीसी क्रिकेट एकेडेमी मा युएईले टस हारेर ब्याटिङ गरेको निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २५४ रन बनाएको हो ।युएईका लागी  साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

नेपालले अब केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?