गाईघाट मा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ १७, २०७५
|
|
२४ पटक हेरिएको
Shares
गाईघाट मा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

सारांश

  • उदयपुर १७,माघ।
  • उदयपुरको सदरमुकाम गाईघाटमा आज संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
  • रक्तदान महादान भन्ने मूल नाराका साथ उदयपुर जिल्लामा रहेका उदयपुर जेसीज,जिल्ला साईक्लिंग संघ,त्रियुगा उधोग बाढीज्य संघ,जिल्ला ब्याडमिन्टन संघ ,रेडक्रस,अमृत एफ.

उदयपुर १७,माघ।उदयपुरको सदरमुकाम गाईघाटमा आज संयुक्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।रक्तदान महादान भन्ने मूल नाराका साथ उदयपुर जिल्लामा रहेका उदयपुर जेसीज,जिल्ला साईक्लिंग संघ,त्रियुगा उधोग बाढीज्य संघ,जिल्ला ब्याडमिन्टन संघ ,रेडक्रस,अमृत एफ.एम,साईमन एफ.एम,को आयोजनामा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सामाजिक र मानवीय सेवा गर्ने अभियान अन्तर्गत रेडक्रससँग सहकार्य गरी उक्त कार्यक्रम गरिएको उदयपुर जेसीज का अध्यक्ष सन्तोष गुप्ताले बताए । कार्यक्रममा १५० जनाले रक्तदान गरेको समेत गुप्ताले जानकारी दिए ।

कार्यक्रम गाईघाटको रामजानकी पार्टी प्यालेसको परिसरमा सम्पन्न गरिएको थियो । संयुक्त रक्तदान कार्यक्रमको सहयोगी मा डीसहोम नेपाल र एभरेस्ट फूड रहेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् कर्णाली प्रदेश सरकारले गरेका निर्णयहरु
यी हुन् कर्णाली प्रदेश सरकारले गरेका निर्णयहरु
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै
फोक्सुन्डो ताल प्रदूषित हुँदै, पुरिँदै
हेर्नुस् भारतीयले कसरी लिन्छन् नागरिकता ! परिवारकै नेपाली
हेर्नुस् भारतीयले कसरी लिन्छन् नागरिकता ! परिवारकै नेपाली
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
प्रदेश नम्बर दुईको सरकारकाे अायु उपेन्द्र यादवको हातमा: अनिल झा
बलिउड अभिनेता अरमान  पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
बलिउड अभिनेता अरमान पक्राउ ,काजोलकी बहिनीलाइ पनि कुटपिट
विश्वकप अभ्यासः अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित
विश्वकप अभ्यासः अस्ट्रेलियाद्वारा श्रीलंका ५ विकेटले पराजित
शनिबारको मौसमः तराईमा हुस्सु र  हिमाली भेगमा हिमपातकाे सम्भावना
शनिबारको मौसमः तराईमा हुस्सु र हिमाली भेगमा हिमपातकाे सम्भावना
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन
अहिलेको राजनीतिक दलसम्बन्धी ऐनले नेकपा फुटाउन मिल्दैन
नेपाल लाइफको ‘कोरोना भाइरस उपचार कोष’ मा १ करोड सहयोग
नेपाल लाइफको ‘कोरोना भाइरस उपचार कोष’ मा १ करोड सहयोग

तपाईंले छुटाउनुभयो कि?