मामा–भान्जी पक्राउ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २२, २०७६
|
|
३४ पटक हेरिएको
Shares
मामा–भान्जी पक्राउ

सारांश

  • बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् ।
  • गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
  • इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो ।

बागलुङ जिल्लाको निसीखोला गाउँपालिकामा पाँच किलोग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । गाउँपालिका–६ निसीसिपका ३० वर्षीया भागिमला बुढा र उनका मामा पर्ने स्थानीयवासी २५ वर्षीय रामबहादुर साउथोकीलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक सुरज खड्काका अनुसार मामा–भान्जीबीच चरेस खरीद बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिनुभयो । दुवैलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Glory Gambling Establishment ️ Play On The Internet On Official Site In India Beauty Casino Could Be The New Online Casino Throughout India Sign Upwards For Glory Casino And See For Yourself That It Will Be One Of The Best Gambling Sites Out There %
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
राेचक समाचार : साउदी राजकुमारले किम कार्दशियनलाई एक रातकालागि ७ करोडकाे गरेका थिए अफर
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
इलाम-१ मा झलनाथ खनाल फराकिलो मतान्तरले पराजित हुने प्रक्षेपण
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
नक्कली शरणार्थी प्रकरण: आजबाट अदालतमा बयान सुरु हुने
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
प्रज्ञा पारमिता अनुवादले तिव्रता पाउँदै, २५ हजार पंक्ति अनुवाद सम्पन्न
भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण
भूमि आयोगद्वारा छम्पीका भूमिहीनलाई निस्सा वितरण
४५ जिल्लामा मतदान सुरु !
४५ जिल्लामा मतदान सुरु !
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
नाडाल र फेडेरर इटालियन ओपन टेनिसको तेस्रो चरणमा
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात
डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

तपाईंले छुटाउनुभयो कि?