बराबर मत आएपछि यस्तो काइदा निकालेर गरियो बिजय घोषणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ १६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
बराबर मत आएपछि यस्तो काइदा निकालेर गरियो बिजय घोषणा

सारांश

  • लिबाङ : रोल्पाको दुइखोली गा‍उँपालिका ३ नम्बर वडाको कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले बराबर मत ल्याएपछि चिठ्ठा टिपेर छिनोफानो गरिएको छ।
  • माओवादीका झपिराम डाँगी र कांग्रेसका भिमबहादुर खत्रीले ४९१–४९१ मत ल्याउनु भएको थियो।
  • चिट्ठा टिपेर डाँगी बिजयी हुनु भएको हो।

लिबाङ : रोल्पाको दुइखोली गा‍उँपालिका ३ नम्बर वडाको कांग्रेस र माओवादी केन्द्रका उम्मेदवारले बराबर मत ल्याएपछि चिठ्ठा टिपेर छिनोफानो गरिएको छ। माओवादीका झपिराम डाँगी र कांग्रेसका भिमबहादुर खत्रीले ४९१–४९१ मत ल्याउनु भएको थियो। चिट्ठा टिपेर डाँगी बिजयी हुनु भएको हो। उहाँको प्यानलका सदस्यले भने मत अग्रताबाट जित्नु भएको हो।

वडा नं १ र २ मा माओवादी केन्द्रबाटै विजयी भैसक्नु भएको छ। गाउँपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता कायम गरिरहनु भएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?