के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ २५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?

सारांश

  • काठमाडौं, २५ माघ ।
  • पूर्वरानी कोमल शाह अस्वस्थ भएको कारण झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणसँग भेटवार्ता नगरेको खुलासा भएको छ ।
  • तर, कोमललाई के भएको हो ?

काठमाडौं, २५ माघ । पूर्वरानी कोमल शाह अस्वस्थ भएको कारण झापामा पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणसँग भेटवार्ता नगरेको खुलासा भएको छ । तर, कोमललाई के भएको हो ? भन्ने कुरा बाहिर आएको छैन् ।

बाराको सिमराबाट झापा पुग्ने क्रममा पूर्वराजा शाहले पत्नि कोमलको स्वास्थ्यमा आएको समस्याले ठाँउ–ठाँउमा आयोजित स्वागत कार्यक्रममा बुधबार सर्वसाधरणसँग भेट गर्न नपाएको खुलेको छ। सिमराबाट ३२१ किलोमिटर सडकमा आफैं सवारी चलाएर पूर्वराजा ज्ञानेन्द्र झापा पुगेका थिए।

सिरहाको लहानदेखि ज्ञानेन्द्र पत्नी कोमललाई शारीरिक समस्या आएको भनिएपनि उनलाई के भएको थियो भन्ने बारेमा अहिलेसम्म केही खुलाईएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?